बिहीबार, असार २५, २०८३

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल मौसमका कारण प्रभावित

आज शुक्रबारबाट सुरु हुन लागेको विश्व टेस्ट च्याम्पियनसिप प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं– आज शुक्रबारबाट सुरु हुन लागेको विश्व टेस्ट च्याम्पियनसिप प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ।

इंग्ल्यान्डको साउथ ह्याप्म्टनमा हुन लागेको क्रिकेट फाइनलमा इन्डिया र न्युजिल्यान्ड भिड्दैछन्। तर प्रतियोगिता निर्धारित समयमा सुरु हुन सकेको छैन। मौसमको प्रतिकूलताका कारण टस पनि हुन सकेको छैन।

टिम अफिसियलका अनुसार अब लन्च पछि मात्र खेल सुरु हुने भएको छ। इन्डिया र न्युजिल्यान्डले पहिलो पटक न्युट्रल मैदानमा टेस्ट खेल्दैछन्।

प्रकाशित: Jun 18, 2021| 10:34 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।