बिहीबार, असार २५, २०८३

बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्पेनमा हुने सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्पेनमा हुने सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

नेपाल, नामिबिया र स्कटल्यान्डबीचको हुने एक दिवसीय सिरिजका लागि नेपाली क्यानले २० खेलाडीलाई बोलाएको हो।

क्यानले बोलाएको खेलाडी:
No description available.

प्रकाशित: Jun 18, 2021| 12:19 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।