बुधबार, माघ ७, २०८२

युरोकपः  पोर्चुगल बाहिरियो, बेल्जियम क्वार्टरफाइनलमा

युरोकपको सोमबार बिहान भएको खेलमा बेल्जियमले पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। 
 |  सोमबार, असार १४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार १४, २०७८

काठमाडौं- युरोकपको सोमबार बिहान भएको खेलमा बेल्जियमले पोर्चुगललाई हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको छ। स्पेनको सेभियामा भएको खेलमा साविक विजेता पोर्चुगललाई बेल्जियमले १-० ले हराएको हो। 

National life

पोर्चुगल भने प्रतियोगिताबाट बाहिरिएको छ। बेल्जियमका विंगर थोर्गन हाजार्डले गरेको गोल नै निर्णायक बन्यो।

हाजार्डले पहिलो हाफको ३ मिनेट बाँकी रहँदा पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहार सिधै गोल भएको थियो।

अब बेल्जियमले क्वाटर्रफाइनलमा इटालीसँग खेल्ने छ। इंग्ल्याण्डको वेम्बली स्टेडियममा शनिबार राति भएको प्रि-क्वाटरफाइनलमा अष्ट्रियालाई २-१ ले पराजित गर्दै इटाली क्वाटरफाइनलमा पुगेको थियो। 

प्रकाशित: Jun 28, 2021| 00:49 सोमबार, असार १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।