बिहीबार, असार २५, २०८३

राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण अर्को साताबाट

जुलाई १ तारिखबाट सुरु गर्ने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछिबाट सुरु हुने भएको छ।
 |  बिहीबार, असार १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार १७, २०७८

काठमाडौं- जुलाई १ तारिखबाट सुरु गर्ने भनिएको राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण एक साता पछिबाट सुरु हुने भएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक सूचना जारी गर्दै प्रशिक्षण एक साता पछिबाट मात्र सुरु हुने जनाएको हो।

‘आजबाट सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछि स्थगित भएकोमा दुखी छौं। अहिलको विषेश परिस्थितका कारण समयमै बन्द प्रशिक्षण सुरु गर्न नसकिएको हो,’ एन्फाले सूचनामा लेखेको छ।

नेपाली राष्ट्रिय फुटबल टिमले एसिया कपको तेस्रो चरणको छनोट र साफ गेम्सको तयारीका लागि बन्द प्रशिक्षणको तयारी गरेको हो। अब जुलाई ७ तारिखबाट बन्द प्रशिक्षण सुरु हुने एन्फाले जनाएको छ।

प्रकाशित: Jul 01, 2021| 07:55 बिहीबार, असार १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।