बुधबार, माघ ७, २०८२

युरो कपबाट बाहिरियो टर्की, उत्कृष्ट ४ को पर्खाइमा स्विट्जरल्यान्ड

आइतबार, असार ६, २०७८
आइतबार राती भएको खेलमा स्वीट्जरल्यान्डविरुद्ध टर्कीले ३-१ गोलको हार व्यहोरेको हो। खेलमा स्विट्जरल्यान्डको लागि जयडन शचिउरीले दुई गोल गरे भने हरिस सेफेरोविचले एक गोल गरे। यता टर्कीका इरफान काभिजीले एक...

रोनाल्डो र क्रुसको यस्तो आत्मीयता जसले फुटबलप्रेमी संसारलाई नै मुग्ध बनायो

आइतबार, असार ६, २०७८
शनिबार राति जर्मनीसँग ४–२ गोलको हार बेहोरेपछि मुस्कुराउन नसकिरहेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले भर्खरैसम्म प्रतिद्वन्दीका रुपमा रहेका टोनी क्रुसलाई खेल सकिएपछि साथीका रुपमा पाए।

युरोकप: समूह चरणको अन्तिम खेल आजबाट हुँदै

आइतबार, असार ६, २०७८
जारी महादेशीय फुटबल प्रतियोगिताको आज (आइतबार) रातिबाट टिमहरूले आफ्नो तेस्रो तथा समूह चरणको अन्तिम खेल सुरु गर्दैछन्।

विश्व टेस्ट च्याम्पियनसिप : इन्डियालाई ‘फर्म’ ल्याउँदै कोहली र रहाणे

विश्व टेस्ट च्याम्पियनसिप : इन्डियालाई ‘फर्म’ ल्याउँदै कोहली र रहाणे

विश्व टेस्ट च्याम्पियसिपमा आज दिउँसोबाट तेस्रो दिनको खेल सुरु हुँदैछ। सुरुआति ब्याटिङको निम्तो पाएको इन्डियाले १४६ रन बनाइसकेको छ।
अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्पेन 

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो स्पेन 

खेलको २५औं मिनेटमा अल्भेरो मोराटाले बनाएको अग्रता जोगाउन नसक्दा दोस्रो खेलमा पनि स्पेन बराबरीमा रोकिएको छ।
'विश्वकप'को झल्को दिने खेलमा जर्मनीले पोर्चुगललाई हरायो, रोनाल्डोको रेकर्ड

'विश्वकप'को झल्को दिने खेलमा जर्मनीले पोर्चुगललाई हरायो, रोनाल्डोको रेकर्ड

खासगरी ब्राजिललाई अधिक गोल अन्तरले हराउँदा जर्मनी टिमले खेलको जुन रणनीति र लय तय गरेको थियो, त्यही लय आज पोर्चुलविरुद्धको खेलमा पनि देखिएको भनाइ उनीहरुको छ। 
बराबरीमा रोकिए हंगेरी र फ्रान्स : रोमाञ्चक बन्दै समूह 'एफ'को प्रतिस्पर्धा 

बराबरीमा रोकिए हंगेरी र फ्रान्स : रोमाञ्चक बन्दै समूह 'एफ'को प्रतिस्पर्धा 

एक गोलले पछि परेको अवस्थामा एन्टोनी ग्रिजम्यानले गोल गर्दै हंगेरीको घरेलु मैदानमा फ्रान्सलाई हारबाट जोगाएका छन्। 
टेस्ट च्याम्पियनसिप सुरु : न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो

टेस्ट च्याम्पियनसिप सुरु : न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो

खराब मौसमका कारण पहिलो दिन सुरु हुन नसकेको इन्डिया र न्युजिल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ।
प्रकाशित
शनिबार, असार ५, २०७८  ०९:१५

युरोकप : स्पनेलाई पोल्यान्डको चुनौती

युरोकप २०२० अन्तर्गत आज (शनिबार) राति हुने तेस्रो खेलमा स्पेनले पोल्यान्डको सामना गर्दैछ।

प्रकाशित
शनिबार, असार ५, २०७८  ०८:३५

‘ग्रुप अफ डेथ’ मा पोर्चुगल र जर्मनी : रोनाल्डोले गर्लान् जर्मनीविरुद्ध गोल?

ब्राजिल विश्वकप २०१४ को विजेता जर्मनी आज राति ९ः४५ बजे युरोकपको साविक विजेता पोर्चुगलसँग भिड्दैछ।

प्रकाशित
शनिबार, असार ५, २०७८  ०७:५४

फ्रान्स र हंगेरी : यस्तो छ हेड टु हेड

 हंगेरी र फ्रान्सले युरोपियन च्याम्पियनसिप (युरोकप) मा आज पहिलोपटक खेल्दैछन्।

प्रकाशित
शनिबार, असार ५, २०७८  ०३:०८

पाकिस्तानमा जन्मिएका थिए भारतीय धावक मिल्खा

पत्नी बितेको पाँच दिनपछि इन्डियन स्प्रिन्ट धावक मिल्खा सिंहको पनि कोभिड-१९ का कारण चण्डिगढ अस्पतालमा निधन भएको छ।

प्रकाशित
शनिबार, असार ५, २०७८  ०२:१०

कोपा अमेरिकामा अर्जेन्टिना र चिलीको जित

कोपा अमेरिकाअन्तर्गत लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले पहिलो जित निकालेको छ।

प्रकाशित
शनिबार, असार ५, २०७८  ००:५१

पहिलो हाफमा अर्जेन्टिना एक गोलले अघि

कोपा अमेरिकाअन्तर्गत अहिले भइरहेको खेलको पहिलो हाफमा अर्जेन्टिनाले अग्रता बनाएको छ।

प्रकाशित
शनिबार, असार ५, २०७८  ००:४४

युरोकप : इंग्ल्यान्ड र स्कटल्यान्डबीच वेम्बलीमा ऐतिहासिक बराबरी

वेम्बली रंगशालामा शुक्रबार राति इंग्ल्यान्ड र स्कटल्यान्डले बराबरी खेलेपछि दुवै टिमले अन्तिम १६ मा पुग्ने सम्भावना कायम राखेका छन्।

प्रकाशित
शुक्रबार, असार ४, २०७८  १९:१३

क्रोएसियासँग बराबरी खेलेपछि चेक रिपब्लिकले बनायो ४ अंक 

क्रोएसियाले युरोकप फुटबलअन्तर्गत दोस्रो खेलमा चेक रिपब्लिकसँग बराबरी खेल्दै अंक बाडेको छ।

प्रकाशित
शुक्रबार, असार ४, २०७८  १५:१६

फोर्सबर्गको निर्णायक गोलमा स्वीडेनको जित 

जारी युरोकपअन्तर्गत समूह ईको दोस्रो चरणको खेलमा स्लोभाकियाविरुद्ध स्वीडनले १-० गोलको जित निकालेको हो।

प्रकाशित
शुक्रबार, असार ४, २०७८  १२:४२

कोपा अमेरिकामा भोलि बिहान मेस्सी र सुआरेजको टिम भिड्दै

कोपा अमेरिकाअन्तर्गत भोलि (शनिबार) बिहान दुई खेल हुँदैछन्। समूह बीअन्तर्गतको पहिलो खेलमा पौने ३ बजे चिलीले बोलिभियाको सामना गर्नेछ भने दोस्रो खेलमा अर्जेटिनाले उरुग्वेसँग भिड्नेछ।

प्रकाशित
शुक्रबार, असार ४, २०७८  १२:१९

बन्द प्रशिक्षणका लागि क्यानले बोलायो २० खेलाडी

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको स्पेनमा हुने सिरिजका लागि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

प्रकाशित
शुक्रबार, असार ४, २०७८  १०:३४

विश्व टेस्ट च्याम्पियनसिपको फाइनल मौसमका कारण प्रभावित

आज शुक्रबारबाट सुरु हुन लागेको विश्व टेस्ट च्याम्पियनसिप प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ।