बुधबार, माघ ७, २०८२

इन्डिया–न्युजिल्यान्ड टेस्ट : फाइनल खेलमा इन्डियालाई ३२ रनको लिड

बुधबार, असार ९, २०७८
इंग्ल्यान्डको साउथह्याम्टनमा जारी विश्व टेस्ट च्याम्पियनसिप अन्तर्गत आज छैटौं दिनको खेल हुँदैछ। टेस्ट च्याम्पियनसिप फाइनलको पहिलो र चौथो दिन वर्षाका कारण खेल हुन नसकेपछि अम्पायरले रिजर्भ डेको प्रयोग गरेका छन्।

इंग्ल्यान्ड र क्रोएसिया युरोकपको अन्तिम १६ मा

बुधबार, असार ९, २०७८
युरोकपमा रहिम स्टार्लिङको दोस्रो गोलसँगै इंग्ल्यान्ड समूह डी को विजेता बनेर अन्तिम १६ मा पुगेको छ।

एक 'फेक' फुटबलर, जो झुटकै सहारामा 'महान्' बने

मंगलबार, असार ८, २०७८
सन् २०१८ मा रिलिज भएको एउटा फिल्मले फुटबलर कार्लोस कैसरको कथा बताउँछ, जसको वास्तविक नाम कार्लोस हेन्निक राम्पोसे हो। सन् १९८० र १९९० को दशकमा २० वर्षभन्दा लामो समय ब्राजिलियन...

युरोकपमा आज समूह 'डी' का अन्तिम खेल हुँदै

युरोकपमा आज समूह 'डी' का अन्तिम खेल हुँदै

जारी युरोकप अन्तर्गत आज मंगलबार राति समूह डी का दुई खेल हुँदैछन्। आजका दुवै खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।
प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा छानिए यी ५० खेलाडी

प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा छानिए यी ५० खेलाडी

एसिया कप छनोटको तेस्रो चरण र साफ च्याम्पियनसिप तयारीको प्रशिक्षणका लागि अखिल नेपाल फुटबल संघ ९एन्फा० ले ५० जना खेलाडीलाई बोलाएको छ।
विश्व टेस्ट च्याम्पियपन : वर्षाको सम्भावना उस्तै, खेलको निर्णय आज हुने

विश्व टेस्ट च्याम्पियपन : वर्षाको सम्भावना उस्तै, खेलको निर्णय आज हुने

विश्व टेस्ट च्याम्पियनसिपको उपाधिका लागि  साउथ ह्याप्म्टनमा इन्डिया र न्युजिल्यान्ड प्रतिस्पर्धा गरिरहेका छन्।
क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट

राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण मंगलबारबाट सुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आजबाट प्रशिक्षण सुरु हुन लागेको नेपाल क्रिकेट संघ (क्यान)ले बताएको हो।
कोपा अमेरिकामा अर्जेन्टिनाको संघर्षपूर्ण जित

कोपा अमेरिकामा अर्जेन्टिनाको संघर्षपूर्ण जित

ब्राजिलमा जारी कोपा अमेरिकाको मंगलबार बिहान सम्पन्न खेलमा अर्जेन्टनाले पराग्वे विरुद्ध १-० गोलको जित निकालेको छ।
प्रकाशित
मंगलबार, असार ८, २०७८  ०१:३९

भिडालको आत्मघाती गोलले हारबाट जोगियो उरुग्वे

कोपा अमेरिकाअन्तर्गत मंगलबार बिहान सम्पन्न खेलमा चिली र उरुग्वे १–१ को बराबरीमा रोकिएका छन्।

प्रकाशित
मंगलबार, असार ८, २०७८  ००:४९

बेल्जियमले फिनल्यान्डलाई हरायो

जारी युरो कपको अन्तिम खेलमा फिनल्यान्डले हार बेहोरेको छ। रसियाको सेन्टपिटरस्बर्गमा सोमबार राति सम्पन्न खेलमा उसले बेल्जियमसँग २–० गोलको हार बेहोरेको हो।

प्रकाशित
मंगलबार, असार ८, २०७८  ००:३६

एरिक्सनको हृदयघातले भावुक बनेको डेनमार्क पुनरागमन जितसँगै अन्तिम १६ मा

घरेलु भूमिमा रसियाविरुद्ध ४–१ गोलको जितसँगै डेनमार्कले जारी युरो कपको अन्तिम १६ मा स्थान बनाएको छ।

प्रकाशित
सोमबार, असार ७, २०७८  १८:३२

युरो कप : अष्ट्रिया पहिलो पटक अन्तिम १६ मा, युक्रेन पराजित

बुखारेस्टमा सम्पन्न सोमबार रातिको खेलमा अष्ट्रियाको जितका लागि क्रिस्टोफेज बउमगार्टले खेलको २१औं मिनेटमा गोल गरेका थिए।

प्रकाशित
सोमबार, असार ७, २०७८  १४:१५

१९ क्रिकेट खेलाडीको कोभिड टेस्ट, पृथु बास्कोटा बन्द प्रशिक्षणमा सहभागी नहुने

क्यानले एक सूचना जारी गर्दै खलाडी र अफिसियलको स्वाब संकलन गरिएको जानकारी दिएको हो। कोभिड–१९ नेगेटिभ आएका खेलाडी असार ८ गतेबाट सुरु हुने बन्द प्रशिक्षणमा सहभागी बन्नेछन्।

प्रकाशित
सोमबार, असार ७, २०७८  १३:०५

दोस्रो स्थानका लागि छुट्टाछुट्टै खेलमा रसिया र फिनल्यान्ड भिड्दै

युरोकप २०२० अन्तर्गत आज समूह सीसँगै समूह बीका पनि अन्तिम खेल हुँदैछन्। नेपाली समयअनुसार समूह सीका दुई खेल राति पौने १० बजे हुँदैछन् भने समूह सीका दुवै खेल राति पौने...

प्रकाशित
सोमबार, असार ७, २०७८  ०९:५३

टोक्यो ओलम्पिक १० हजार जापानी समर्थकले हेर्न पाउने

टोक्यो ओलम्पिक २०२० को आयोजकले प्रतियोगिताका क्रममा रंगशालामा १० हजारसम्म समर्थक उपस्थित हुने पाउने बताएको छ।

प्रकाशित
सोमबार, असार ७, २०७८  ०७:२८

क्यानले पायो पाँच सय भन्दा बढी जर्सीका डिजाइन

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको नयाँ नेपाली राष्ट्रिय टिमको जर्सी डिजाइन प्रतिस्पर्धामा ५०० जना भन्दा धेरैले भाग लिएका छन्।

प्रकाशित
सोमबार, असार ७, २०७८  ०३:३३

विश्व टेस्ट च्याम्पियनसिप : न्युजिल्यान्डको सहज सुरुआत

विश्व टेस्ट च्याम्पियनसिपअन्तर्गत न्युजिल्यान्डले आफ्नो पहिलो ब्याटिङमा इन्डियाविरुद्ध सहज सुरुआत गरेको छ।

प्रकाशित
सोमबार, असार ७, २०७८  ०३:१३

युरो कपमा समूह सीको अन्तिम खेल : युक्रेन र अष्ट्रियालाई अन्तिम १६ मा जाने अवसर

युरो कपअन्तर्गत समूह सीबाट नेदरल्यान्डले अन्तिम १६ मा स्थान बनाइसकेको छ। यता समूह 'ए' बाट पनि इटाली र वेल्स अन्तिम १६ मा पुगिसकेका छन्।

प्रकाशित
सोमबार, असार ७, २०७८  ०३:००

कोपा अमेरिका : कोलम्बियालाई पेरुले हरायो, बराबरीमा इक्वेडर र भेनेजुएला

कोपा अमेरिकाअन्तर्गत सोमबार बिहान सम्पन्न खेलमा कोलम्बियालाई पेरुले २–१ गोलअन्तरले हराएको छ।

प्रकाशित
आइतबार, असार ६, २०७८  १८:२१

युरो कप : इटालीसँग पराजित वेल्स पनि अन्तिम १६ मा प्रवेश

इटालीको जितका लागि माथ्यु पेसिनाले निर्णायक गोल गरेका थिए। पेसिनाको गोलसँगै पहिलो हाफमा इटाली गोल गोलले अघि रह्यो। तर दोस्रो हाफमा उसले कुनै गोल थप्न नसकेपछि पेसिनाको गोल नै खेलको...