क्रिस्टियानो रोनाल्डोले यही युरोकपमा विश्वको सर्वाधिक गोलकर्ताको रेकर्डसँग बराबरी गरे, युरोकपका सर्वाधिक गोलकर्ता बने। युरोकप र विश्वकपमा सर्वाधिक गोल गर्ने युरोपियन खेलाडी बने।
ओलम्पिकको पेड्रो लुडोविकोमा हुने खेलमा ब्रजिलले इक्वेडरको सामाना गर्नेछ। समूह बीको शीर्षस्थानमा रहेको ब्रजिल तीन खेलमा जित निकाल्दै प्रतियोगिताको क्वार्टरफाइनलमा पुगिसकेको छ। खेल बिहान पौने ३ बजे सुरु हुनेछ।
डेल्टा भेरिएन्ट धेरै सक्रिय रहेका भन्दै टोक्यो ओलम्पिक आयोजकले नेपालसहित दक्षिण एसियन मुलुकलाई ओलम्पिकमा भाग लिने खेलाडीको कोभिड परीक्षणमा कडाइ गरेको छ।
वेल्सका कप्तान ग्यारेथ बेललाई खेल जिवनको भविष्यबारे गरिएको प्रश्नमा निरुत्तर देखिएका छन्। पछिल्लो समय लोनमा एक सिजन टोटेनहम हट्स्परमा बिताएका फरवार्ड बेलले यो युरो कपपछि संन्यास लिने शंका गरिएको थियो।