बिहीबार, असार २५, २०८३

टोक्यो ओलम्पिक : एथ्लेटिक प्रशिक्षक मल्ललाई कोरोना

आगामी २३ जुलाईबाट ८ अगस्टसम्म जापानमा आयोजना हुने टोक्यो ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ।
 |  आइतबार, साउन ३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३, २०७८

काठमाडौं- आगामी २३ जुलाईबाट ८ अगस्टसम्म जापानमा आयोजना हुने टोक्यो ओलम्पिकमा सहभागिता जनाउने एथलेटिक्स प्रशिक्षक इन्द्रकुमारी मल्ललाई कोरोना संक्रमण देखिएको छ।
उनलाई कोभिड देखिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी)ले अर्का प्रक्षिक्षक सन्तोष श्रेष्ठलाई सहभागी गराउने भएको छ।

No description available.

प्रकाशित: Jul 18, 2021| 10:21 आइतबार, साउन ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।