बिहीबार, असार २५, २०८३

ओलम्पिकमा सोनियाले पहिलो खेलमा रसियाकी इरिनासँग भिड्ने

भोलि उद्घाटन भएर औपचारिक सुरु हुन लागेको ओलम्पिकको जुडोतर्फको ड्र विहीबार सार्वजनिक भएको छ।
 |  बिहीबार, साउन ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ७, २०७८

काठमाडौं– भोलि उद्घाटन भएर औपचारिक सुरु हुन लागेको ओलम्पिकको जुडोतर्फको ड्र विहीबार सार्वजनिक भएको छ।

सो ड्रबाट नेपाली खेलाडी सोनिया भट्टले रसियाकी डोल्गोभा इरिनासँग प्रतिस्पर्धा गर्ने भएकी छन्।

उनले उद्घाटनको भालिपल्ट अर्थात् जुलाई २४ तारिकमा पहिलो खेल खेल्नेछिन्। उनले पहिलो पहिलो चरण पार गरेको अवस्थामा बाँकी खेल पनि जुलाई २४ मै हुनेछ।

उनले ४८ केजी मुनि तौल समूहमा प्रतिस्पर्धा गर्न लगेकी हुन्। महिलातर्फ सो तौल समूहका सवै खेल जुलाई २४ मै हुनेछ।

जुडो ४८ केजीको बाँकी फिक्चर

प्रकाशित: Jul 22, 2021| 08:31 बिहीबार, साउन ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।