मंगलबार, असार २३, २०८३

'दि हन्ड्रेड' खेल्न नपाउने भएपछि स्वदेश फर्किंदै सन्दीप

नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन्।
 |  मंगलबार, साउन ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ५, २०७८

काठमाडौं– नेपाली लेग स्पिनर सन्दीप लामिछानेले इंग्ल्यान्डको क्रिकेट लिग दी हन्ड्रेड खेल्न नपाउने भएका छन्।

इंग्ल्यान्ड क्रिकेट बोर्डले आफ्नो भिसालाई मान्यता नदिएको र देश छाड्न आग्रह गरेको सन्दीपले फेसबुकमा लेखेका छन्। सन्दीप आज वा भोलि नेपाल फर्कने बताइएको छ।

प्रकाशित: Jul 20, 2021| 12:17 मंगलबार, साउन ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।