उत्कृष्ट र अनुभवी खेलाडीका साथै राम्रो प्रदर्शन गर्न संघर्ष गरिरहेका कतिपय खेलाडी पनि अहिले क्लबविहीन बनेका छन्। कतिपय खेलाडी नयाँ क्लबको खोजीमा रहँदा कोही भने आफ्नो पुरानै क्लबले सम्झौता गरोस्...
इंग्ल्यान्डका फरवार्ड जाडन साञ्चो म्यानचेस्ट युनाइटमा अनुबन्धन हुने पक्का भएको छ। युनाइटेडले ७३ मिलियन पाउन्डमा २१ वर्षे साञ्चेलाई अनुबन्ध गर्ने भएको हो।
खेलको अतिरिक्त समयमा स्विडेनलाई हराउँदै युक्रेन पहिलो पटक युरोकपको क्वार्टरफाइनलमा पुगेको छ। डेनमार्कको हाम्डेन पार्कमा स्विडेनलाई २–१ गोलले हराउँदै युक्रेन अन्तिम ८ मा प्रवेश गरेको हो।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले टी–२० विश्वकप अब युनाइटेड अरब इमिरेट्स (यूएई) र ओमनमा गर्ने भएको छ। इन्डियामा आयोजना गरिएको प्रतियोगितालाई आईसीसीले यूएई र ओमनमा गर्ने आज मंगलबार जानकारी दिएको हो।
सन् १९६६ को विश्वकप फाइनलपछि इंग्ल्यान्ड ठूलो प्रतियोगिताको नकआउटमा पहिलोपटक जर्मनीविरुद्ध जित निकाल्ने लक्ष्यमा छ। अर्थात् विश्वकप र युरोकपजस्तो ठूलो प्रतियोगितामा १९६६ यता इंग्ल्यान्डले जर्मनीलाई हराएको छैन।