मंगलबार, माघ ६, २०८२

राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षकद्वारा राजीनामा घोषणा

रााष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका छन्।
 |  आइतबार, साउन १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १०, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– रााष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिने घोषणा गरेका छन्। उनले फेसबुकमा आइतबार स्टाटस लेख्दै राजीनामा दिन लागेको बताएका हुन्।

उनले अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले अवरोध गरेको भन्दै राजीनामा दिन लागेको पनि बताएका छन्। उनले लेखेका छन्, ‘नेपाली समर्थकहरू, म एन्फाबाट राजीनामा दिँदैछु। मैले एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा दिन लागेको हुँ। पछिल्लो तीन हप्तामा उनले मप्रति धेरै नाटक गरिरहेका छन्।’

प्रकाशित: Jul 25, 2021| 13:33 आइतबार, साउन १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।