अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई युरो कपको फाइनलमा पुर्याएका छन्।
६० हजार समर्थकमाझ घरेलु मैदानमा आज इङ्ल्याण्डले पाहुना टिम डेनमार्कसँग खेल्दैछ। युरोकपको दोस्रो सेमिफाइनल खेलमा यी दुई टिम फाइनल पुग्ने लक्ष्यका साथ मैदान उत्रनेछन्।
युरो कपअन्तर्गत बुधबार राति सेमिफाइनलको दोस्रो खेल हुँदैछ। लन्डनको वेम्बली रंगशालामा राति पौने १ बजे सुरु हुने सेमिफाइनलमा डेनमार्कले इंग्ल्यान्डको सामना गर्नेछ।
पेनाल्टीमा इटालीले ४–२ को जित निकालेको हो। इटालीका म्यानुअल लोकाटेलीका साथै स्पेनका ड्यानी ओल्मो र अल्भेरो मोराटाले पेनाल्टीमा गोल गर्न चुकेका थिए। तर बाँकी खेलाडी भने गोल गर्न सफल रहे।
यूरोपियन फुटबलको विशेषता हो– फिजिकल र प्राविधिक खेल। तर, युरोपमा एउटा यस्तो टोली छ, जसले फरक शैलीको फुटबल खेल्छ। त्यो टोली हो स्पेन। स्पेनको राष्ट्रिय टोली र क्याटलान क्लब बार्सिलोनाले...