मंगलबार, माघ ६, २०८२

फुटबल खेलाडीलाई पुरस्कृत गर्दै प्रधानमन्त्रीले भने– अर्को पुरस्कार लिने तयारीमा लाग्नुस्

आइतबार, असार २७, २०७८
थ्री नेसन्स कपमा जित निकालेको नेपाली राष्ट्रिय फुटबल टिमलाई प्रधामन्त्री केपी शर्मा ओलीले सम्मान गरेका छन्।

इंग्ल्यान्डको जितका लागि बेलायती महारानीले प्रशिक्षक साउथगेटीलाई पठाइन शुभकामना

आइतबार, असार २७, २०७८
युरोकप फाइनलमा आज राति लन्डनको वेम्बली रंगशालमा इंग्ल्यान्डले इटालीको सामना गर्दैछ।

युरोकप फाइनल ‘काउन्टडाउन’ सुरु : इटाली र इंग्ल्यान्ड भिडन्त आज राति

आइतबार, असार २७, २०७८
हरेक ४-४ वर्षमा हुने युरोपेली देशहरूको महादेशीय फुटबल प्रतियोगिता अहिले पाँच वर्षपछि भइरहेको छ।

मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि

मेस्सीलाई अन्तर्राष्ट्रिय उपाधि

भर्खरै सम्पन्न कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ।
विम्बलडन महिलातर्फको उपाधि बार्टीलाई

विम्बलडन महिलातर्फको उपाधि बार्टीलाई

इंग्ल्यान्डको लन्डनमा शनिबार राति सम्पन्न विम्बल्डन महिलातर्फको फाइनल खेलमा अष्ट्रेलियाकी अश्ले बार्टीले उपाधि जितेकी छन्।
कोपा अमेरिका फाइनल : ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु

कोपा अमेरिका फाइनल : ब्राजिल र अर्जेन्टिनाबीचको खेल सुरु

कोपा अमेरिकाको फाइनलमा ब्राजिल र अर्जेन्टिनाबीचको प्रतिषपर्दा सुरु भएको छ।
मेस्सी र नेयमारबीच यस्तो खेल जहाँ मित्रतासँगै प्रतिष्ठाको पनि भिडन्त हुँदैछ

मेस्सी र नेयमारबीच यस्तो खेल जहाँ मित्रतासँगै प्रतिष्ठाको पनि भिडन्त हुँदैछ

१०५ वर्ष लामो इतिहास बोकेको महादेशीय फुटबल प्रतियोगिता कोपा अमेरिकाअन्तर्गत ४७ औं संस्करणको फाइनल खेल आइतबार बिहान हुँदैछ। नेयमार र मेस्सी भिड्ने यो खेल कस्तो होला त?
कोपा अमेरिकाको फाइनलमा दर्शकलाई अनुमति

कोपा अमेरिकाको फाइनलमा दर्शकलाई अनुमति

कोपा अमेरिका फाइनललाई लिएर दर्शकलाई खुसीको खबर आएको छ।
प्रकाशित
शनिबार, असार २६, २०७८  ०९:१५

विम्बल्डन महिला सिंगल्स फाइनलमा आज बार्टी र पलिस्कोभा भिड्दै

आज (शनिबार) साँझ हुने विम्बल्डनको महिलातर्फको फाइनलमा शीर्ष वरिसयताकी अश्लेघ बार्टी र करोलिना पलिस्कोभा भिड्दैछन्।

प्रकाशित
शनिबार, असार २६, २०७८  ०७:४८

नेयमार जो ब्राजिल र आफ्नो घाउमा जितको मल्हम लगाउन चाहन्छन्

नेयमार घरेलु मैदानमा कोपाको उपाधि रक्षा गर्न चाहन्छन्। मराकाना स्टेडियममा यसअघि कन्फडेरेसन कप, ओलम्पिकको गोल्ड मेडल जितिसकेका उनी सोही स्टेडियममा कोपा अमेरिका जित्न चाहन्छन्।

प्रकाशित
शनिबार, असार २६, २०७८  ०६:३६

विम्बल्डनको फाइनलमा जोकाविच र बेरेट्टिनी भिड्ने

इंग्ल्यान्डको लन्डनमा जारी विम्बल्डन प्रतियोगितामा एकल पुरुषतर्फको फाइनलमा डिफेन्डिङ च्यम्पियन नोभाक जोकोविच माथ्थिउ बेरेट्टिनीले प्रतिस्पर्धा गर्ने भएका छन्।

प्रकाशित
शनिबार, असार २६, २०७८  ०२:४२

कोपा अमेरिकाः स्टपेज टाइमको गोलले कोलम्बिया तेस्रो स्थानमा

तेस्रो स्थानका लागि शनिबार बिहान भएको खेलमा जित निकाल्दै कोलम्बियाले कोपा अमेरिकामा तेस्रो स्थान हात पारेको छ।

प्रकाशित
शुक्रबार, असार २५, २०७८  ०९:२४

यू–२३ को एसिया कप छनोटमा नेपाल, इरान, लेबनान र ताजकिस्तान एकै समूहमा

यता आयोजक राष्ट्रका रुपमा उज्वेकिस्तानले प्रतियोगितामा स्थान बनाइसकेको छ। तालिकाको पश्चिमी क्षेत्रमा पश्चिम, दक्षिण र सेन्ट्रल जोनका २३ टिम सहभागी छन्। त्यस्तै, पूर्वी क्षेत्रमा १९ टिम सहभागी बन्नेछन्।

प्रकाशित
शुक्रबार, असार २५, २०७८  ०८:४५

एभरेस्ट प्रिमियर लिगलाई आईसीसीको मान्यता, सेप्टेम्बर २५ देखि हुने

गएको वर्ष कोभिड–१९ को महामारीका कारण स्थगित भएको एभरेस्ट प्रिमियर लिग आउँदो सेप्टेम्बर २५ बाट काठमाडौं सुरु हुने भएको छ।

प्रकाशित
शुक्रबार, असार २५, २०७८  ०६:४३

ओलम्पिक बत्ती टोक्यो पुर्‍याइयो, दर्शकबिना स्वागत कार्यक्रम

कोरोना भाइरसको महामारीको जोखिमका कारण आपतकालीन अवस्था घोषणा गरिएको भोलिपल्ट ओलम्पिक बत्ती टोक्यो सहरमा पुर्‍याइएको छ।

प्रकाशित
शुक्रबार, असार २५, २०७८  ०५:४८

कोपा अमेरिका: तेस्रो स्थानका लागि पेरु र कोलम्बिया भिड्दै

कोपा अमेरिकाअन्तर्गत भोलि शनिबार बिहान तेस्रो स्थानका लागि कोलम्बिया र पेरु भिड्दैछन्।

प्रकाशित
बिहीबार, असार २४, २०७८  १७:२०

इंग्ल्यान्ड फुटबल संघमाथि यूईएफएको कारबाही

युरोपेली फुटबल महासंघ (यूईएफए) ले लेजर लाइटको गलत प्रयोग गरेको आराेपमा इंग्ल्यान्डको फुटबल संघलाई कारबाही गरेको छ।

प्रकाशित
बिहीबार, असार २४, २०७८  १२:४०

मेस्सीका लागि यस्तो खेलको प्रतीक्षा जसले देओस् २८ वर्षदेखिको प्रश्नको जवाफ

आफ्नो देशलाई अन्तर्राष्ट्रिय उपाधि दिलाउन नसकेका मेस्सीको आशा पुनः जागृत भएको छ। ब्राजिलमा जारी कोपा अमेरिकामा उनी नेतृत्वको अर्जेन्टिना फाइनलमा पुगेको छ। यसअर्थमा पहिलो अन्तर्राष्ट्रिय उपाधि जित्नबाट मेस्सी केवल एक...

प्रकाशित
बिहीबार, असार २४, २०७८  ०९:२४

रामोस पीएसजीमा अनुबन्धित

स्पेनिस क्लब रियल मड्रिडका सर्वाधिक गोलकर्ता डिफेन्डर सर्जियो रामोस फ्रेन्च क्लब पीएसजीमा अनुबन्धित भएका छन्।

प्रकाशित
बिहीबार, असार २४, २०७८  ०९:१०

आलोचनामुक्त हुन नसकेको इंग्ल्यान्डको त्याे पेनाल्टी

जारी युरोकपअन्तर्गत बुधबार राति भएको खेलको अतिरिक्त समयमा इंग्ल्यान्डका कप्तान ह्यारी केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर क्यास्पर समरसलले बचाए पनि दोस्रोपटक प्रहार गर्दै उनले इंग्ल्यान्डलाई फाइनलमा पुर्‍याए।