मंगलबार, असार २३, २०८३

प्रिसिजन खेलमा सिटी र बार्सिलोनाको सानदार जित

नयाँ सिजन २०२१-२२ को नयाँ सिजनका लागि प्रिमियर लिग, ला लिगा, सिरी ए, लिग वानलगायतका क्लबले प्रि सिजन फुटबल सुरु गरिसकेका छन्।
 |  आइतबार, साउन १७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, साउन १७, २०७८

काठमाडौं- नयाँ सिजन २०२१-२२ को नयाँ सिजनका लागि प्रिमियर लिग, ला लिगा, सिरी ए, लिग वानलगायतका क्लबले प्रि सिजन फुटबल सुरु गरिसकेका छन्।

त्यस्तै, गएरातिको प्रिसिजन खेलमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ। शनिबार राति भएको खेमला सिटीले बर्नसलीले ४-० गोलको जित निकालेको छ।

त्यस्तै, स्पेनिस क्लब बार्सिलोनाले जर्मन क्लल सुटरगार्टसँग ३-० गोलको जित निकालेको छ।

यता इटालिइन शीर्ष डिभिजन क्लब क्लब एसी मिलान भने फ्रेन्च लिग वान क्लब नाइकीसँग १-१ गोलको बराबरीमा रोकिएको छ।

त्यस्तै, युभेन्टसले अर्को इटालिन क्लब मोन्जासँग २-१ गोलको जित निकालेको छ।

प्रकाशित: Aug 01, 2021| 09:50 आइतबार, साउन १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।