चार वर्षे छोेरा किमेलीलाई हजुरबासँग छाडेर उनको यात्रा बेल्जियमतर्फ मोडियो। त्यहाँ उनकी आमाले स्थानीय अस्पतालमा नर्सको काम गरिन्। आमाको यादमा बिताएका हरेक पलहरुले किमेलीको दिमागमा डेरा जमाएका छन्।

उक्त स्थान पूर्ति गर्न द हन्ड्रेड टिम ओभल इन्भिन्सिभलले साम्सीलाई भित्र्याउने भएको हो। यता नेपाली खेलाडी सन्दीपले लिएको टायर ५ भिसामा प्रतियोगिता खेल्न नपाउने भएका हुन्।