गत चैतमा अखिल नेपाल फुटबल संघ (एन्फा) ले एक वर्षका लागि सम्झौता गरेका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले आइतबार दिउँसो राजीनामा दिने घोषणा गरेका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणमा आफ्नो दोष नरहेको बताएका छन्।
तियोगिता सुरु हुनुअघि नै केही प्रतियोगिताका खेल भइरहेका भएपनि उद्घाटन भने शुक्रबार बिहानका लागि राखिएको छ। फुटबल, एथ्लेटिक्स, सफ्टबल, टेनिस, पौडीलगायतका खेल सुरु भइसकेका छन्।