युरोपियन व्यावसायिक फुटबलको नयाँ सिजन चाँडै सुरु हुँदैछ। क्रिकेट विश्वकप र आईपीएलको बाँकी सिजनका खेल पनि संघारमा छन्। यस्ता ठूला प्रतियोगिता सुरु हुनुअघि चर्चामा रहन्छ– ‘फेन्टासी लिग।’
जारी टोक्यो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। पहिलो चरणका खेल मंगलबार राति सम्पन्न भएसँगै क्वार्टरफाइनल समिकरण पुरा भएको हो।
सिटीका लागि रियाद महरेजले पहिला हाफमा फ्रि किकमार्फत् गोल गरेका थिए। त्यस्तै, दास्रो हाफमा युवा खेलाडी साम एडोजीले एक गोल थप्दै दुई गोलको अग्रता बनाएका थिए।
जारी टोक्यो ओलम्पिक २०२० अन्तर्गत महिला फुटबलको क्वार्टरफाइनल समिकरण पुरा भएको छ। पहिलो चरणका खेल मंगलबार राति सम्पन्न भएसँगै क्वार्टरफाइनल समिकरण पुरा भएको हो।
जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा आयोजक जापान पदक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। अमेरिका र चीनलाई उछिन्दै जापान शीर्ष स्थान ओगट्न सफल भएको हो।
जापानमा जारी ३२ औं संस्करणको गृष्मकालिन ओलम्पिकमा नेपाली खेलाडी एलेक्स साहले राष्ट्रिय कीर्तिमान बनाएका छन्। एक सय मिटर फ्रि स्टाइलमा प्रतिस्पर्धा गरेका साहले राष्ट्रिय कीर्तिमान बनाएका हुन्।