मंगलबार, माघ ६, २०८२

टोक्यो ओलम्पिकमा भारतलाई पहिलो स्वर्ण पदक

शनिबार, साउन २३, २०७८
टोक्यो ओलम्पिक २०२० मा भारतले पहिलो स्वर्ण पदक हासिल गरेको छ। जेविलिन थ्रो मा नीरज चोपडाले भारतलाई पहिलो स्वर्ण पदक जिताएका हुन्।

यस्तो छ, बदलिएको पारस–पथ

शनिबार, साउन २३, २०७८
बुधबार मात्र खेल जीवन अन्त्य गरेका पारसकै शब्द सापटी लिएर भन्ने हो भने उनले अब करिअरका रूपमा कुन पेसा अंगाल्लान्? पारसले भनिरहेको ‘अबको करिअर’ के त? चासो सर्वत्र छ। सबैको...

ओलम्पिक फुटबल : जापानलाई हराउँदै मेक्सिकोले जित्यो कास्य

शुक्रबार, साउन २२, २०७८
खेलको पहिलो हाफमा २–० गोलले अघि रहेको मेक्सिकोले दोस्रो हाफमा एक गोल थपेको थियो। यता जापनका ताकेफुसा कुबोले गरेको एसिस्टमा कओरु मिटोमाले ७८ औं मिनेटमागोल गरेका थिए।

बार्सिलोनामा मेस्सी : उपचार गर्न आएथे, 'लिजेन्ड' बनेर बाहिरिए

बार्सिलोनामा मेस्सी : उपचार गर्न आएथे, 'लिजेन्ड' बनेर बाहिरिए

लियोनेल मेस्सी बिहीबार राति बार्सिलोनाबाट बिदा भए। स्पेनिस क्लब बार्सिलोनाले १० घरेलु लिग र चार च्याम्पियन्स लिग जिताएका मेस्सीलाई ला लिगाको तलबको नियमको कारण बिदा गरेको बताएको छ।
तेक्वान्दोका भीम र बसन्तीलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड

तेक्वान्दोका भीम र बसन्तीलाई वर्ष उत्कृष्ट खेलाडी अवार्ड

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) ले पुरुषमा भीमबहादुर तामाङ र महिलामा बसन्ती बुढा मगरलाई वर्षको उत्कृष्ट खेलाडीको अवार्डबाट पुरस्कृत गरेको छ।
नेपाल र भारत फुटबलमा भिड्ने : यस्तो छ विगतको प्रतिस्पर्धा

नेपाल र भारत फुटबलमा भिड्ने : यस्तो छ विगतको प्रतिस्पर्धा

नेपाल र भारतबीच दुई मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (शुक्रबार) एक सूचना जारी गर्दै भारतसँग आउँदो सेप्टेम्बर दुई र पाँच तारिखमा खेल्ने जनाएको...
फेन्टासी खेलेर इंग्ल्याण्ड जाने अवसर, कसरी खेल्ने?

फेन्टासी खेलेर इंग्ल्याण्ड जाने अवसर, कसरी खेल्ने?

क्लबहरुलाई नयाँ सिजनको तयारीको चटारो जति बढ्दो छ, समर्थक भने फेन्टासी प्रिमियर लिग (एफपीएल)मा टोली निर्माण गर्न व्यस्त छन्।
इंग्ल्यान्ड-इन्डिया टेस्ट : दोस्रो दिनको खेल मौसलेले प्रभावित, कोहली शून्य रनमै आउट

इंग्ल्यान्ड-इन्डिया टेस्ट : दोस्रो दिनको खेल मौसलेले प्रभावित, कोहली शून्य रनमै आउट

बिहीबार राति सम्पन्न दोस्रो दिनको इन्डिया-इंग्ल्यान्ड टेस्ट खेल मौसमले प्रभावित बनेको छ। टेस्टको पहिलो दिनमै ब्याटिङ सुरु गरेको इन्डियाले विकेट नगुमाई २१ रन बनाइसकेको थियो।
प्रकाशित
शुक्रबार, साउन २२, २०७८  ०७:१४

मेस्सीले २१ वर्षपछि छोडे बार्सिलोना

अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले २१ वर्षपछि क्याटलान क्लब बार्सिलोना छोडेका छन्। मेस्सी र बार्सिलोनबीचको सम्झौंता टुंगोमा पुग्न नसकेपछि उनले बार्सिलोछना छोड्ने पक्का भएको छ।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  २१:१८

ओलम्पिक शीर्षस्थानमा रहन चीन र अमेरिकाको कडा टक्कर

चीनले ३३ स्वर्णसहित २४ रजत र १६ कास्य जितेको छ। कुल ७३ पदक संकलन गर्न सफल चीनभन्दा अमेरिकाले रजत र कास्यमा बढी संकलन गरेको छ। अमिरेकाले २९ स्वर्ण, २३ काश्य...

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १९:१४

राष्ट्रिय क्रिकेट टोलीको अभ्यास सुरु

सेप्टेम्बर दोस्रो सातादेखि ओमानमा हुने आईसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसीय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीले अभ्यास थालेको छ।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  १८:३५

महिला फुटबलको विश्वविजेता अमेरिकाले जित्यो ओलम्पिकमा काश्य

टोकियो ओलम्पिक २०२० को महिला फुटबल अन्तर्गत काश्य पदकका लागि भएको खेलमा अमेरिकाले जित निकालेको छ।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  ११:४६

बेलारुसी महिला ओलम्पियनको दुखद् कथा, जो घर फर्कनै सकिनन्

पोल्यान्डले शरण दिने भएपछि बेलारुसी स्प्रिन्टर क्रिस्टिना सिमानोउस्काया अहिले पोल्यान्ड पुगेकी छन्। उनले असुरक्षाका कारण घर फर्कन अस्वीकार गरेपछि शरणार्थीका रुपमा बुधबार पोल्यान्ड पुगकी हुन्।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  ०९:२९

प्रिसिजन भीडन्तमा चार टिमको यस्तो रह्यो नतिजा

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत बुधबार राति सम्पन्न खेलमा चेल्सी र टोटेनहम २–२ गोलको बराबरीमा रोकिएका छन्।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  ०८:४५

टेस्ट क्रिकेटमा इंग्ल्यान्डका चार खेलाडी शून्य रनमै आउट

इंग्ल्यान्डको नटिंघममा जारी इन्डिया–इंग्ल्यान्ड टेस्ट सिरिजअन्तर्गत पहिलो इनिङमा घरेलु टिम १ सय ८३ रनमा अल आउट भएको छ।

प्रकाशित
बिहीबार, साउन २१, २०७८  ०८:२६

टोकियो ओलम्पिक : ७० पदकसहित चीन शीर्ष स्थानमा

जापानको राजधानी टोकियोमा जारी ३२औं ग्रीष्मकालीन ओलम्पिक खेलकुदमा चीन ७० पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ। अमेरिका र जापानलाई उछिन्दै चीन शीर्ष स्थान ओगट्न सफल भएको हो।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १३:१२

त्रिपक्षीय एकदिवसीय सिरिजका लागि क्यानले बोलायो १९ खेलाडी

नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ। उसले आज बुधबार एक सूचना जारी गर्दै खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो।

प्रकाशित
बुधबार, साउन २०, २०७८  १०:४४

विश्व टेस्ट सिरिजको नयाँ चक्र आजबाट सुरु हुँदै, इन्डिया र इंग्ल्यान्ड भिड्ने

विश्व टेस्ट च्याम्पियनसिप (डब्लूटीसी) को नयाँ चक्र आजबाट सुरु हुँदैछ।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १९:५४

ओलम्पिक फुटबलको फाइनलमा भिड्दै ब्राजिल र स्पेन

स्पेनका असेन्सियोले अतिरिक्त समयको ११५औं मिनेटमा गोल गर्दै स्पेनलाई १-० गोलको जित दिलाएका हुन्।

प्रकाशित
मंगलबार, साउन १९, २०७८  १९:१५

थ्री-स्टारको प्रशिक्षक बनेपछि उर्जन भन्छन्- लिग जित्ने बाटोमा जान्छु

‘हामीले उर्जन श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएका छौं। उनले खेलाडीका रूपमा थ्री-स्टारलाई दुई उपाधि दिलाएका छन्,’ क्लबले सूचनामा लेखेको छ।