मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ललितपुर प्याट्रिओट्स भित्र्यायो इंग्लिस ब्याट्सम्यान एलेक्स

ललितपुर प्याट्रिओट्स भित्र्यायो इंग्लिस ब्याट्सम्यान एलेक्स

क्लबले सूचना सार्वजनिक गर्दै एलेक्सलाई अनुबन्ध गरिएको सार्वजनिक गरेको हो। उनी ब्याटिङ र छरितो फिल्डरका रुपमा परिचित छन्।
 |  बुधबार, भदौ ९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ९, २०७८

काठमाडौं- एभरेस्ट प्रिमियर लिग (ईपीएल)को फ्रेन्चाइज क्लब ललितपुर प्याट्रिओटसले  इंग्लिस ब्याट्सम्यान एलेक्स जे ब्लाकलाई अनुबन्ध गरेको छ।

क्लबले सूचना सार्वजनिक गर्दै एलेक्सलाई अनुबन्ध गरिएको सार्वजनिक गरेको हो। उनी ब्याटिङ र छरितो फिल्डरका रुपमा परिचित छन्।

ललितपुरले आउँदो संकरणको लिगका लागि भित्र्याएका पहिलो खेलाडी एलेक्स बनेका छन्। तेस्रो संकरणको लिगमा ललितपुरले भैरहवालाई फाइनलमा हराउँदै ललितपुरले उपाधि जितेको थियो।

आउँदो सेप्टेम्बर २५ बाट सुरु हुने चौथो संकरणको लिगमा पनि उपाधि रक्षा गर्ने मनशायमा छ। लिग अक्टोबर ९ सम्म कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा हुनेछ।

प्रकाशित: Aug 25, 2021| 21:52 बुधबार, भदौ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।