दुवै खेलाडीले एकै ठाउँमा माओको ब्याज लगाएका थिए। ओलम्पिकक चार्टरमा नियम ५० तोड्दै उनीहरुले ब्याज लगाएका हुन्। यता केही समय अघि आईओसीले सो नियममा परिमार्जन गर्दै खेलाडीलाई घुँडा टेक्न दिनेलगायतका...
७ वर्षअघि नेपालमा एक अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी थपिए। १७ वर्षे ती युवा खेलाडीले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सिनियर टिमबाट पहिलो क्याप जिते।
नेपाली राष्ट्रिय टिमका मुख्य प्रशिक्षक मोहम्मद अब्दुल्लाह अलमुताइरी, एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ र दुई सञ्चारकर्मी विभु श्रेष्ठ र विभा थापाबीच भएको विवाद समाधान गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले...
नेपाली क्रिकेट टीमका कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्। सन् २००२ मा १५ वर्षको उमेरमा क्रिकेट सुरु गरेका पारसले आज सामाजिक सञ्जालमा एक पोस्ट गर्दै संन्यासको घोषणा गरेका...
'गत महिना एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताप्रति म क्षमायाचना गर्न चाहन्छु,' उनले फेसबुकमा लेखेका छन्, 'म सबै नेपाली जनता विशेष रुपमा पूर्व खेलाडी, प्रशिक्षक र जसले मेरो कुरा गलत रुपमा...
अष्ट्रेलियाकी इम्मा मकिनले टोक्यो ओलम्पिक २०२० मा आइतबार बिहान पनि स्वर्ण जितिन्। महिलातर्फ ५० मिटर फ्रिस्टाइलमा स्वर्ण जितेसँगै अष्ट्रेलिया अहिले चौथो स्थानमा छ।
गत वर्ष साउन १३ गते राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिवको रुपमा रमेशकुमार सिलवाल पुनः नियुक्ति हुँदा उनले पहिलो नियुक्तिमा जस्तै काम गर्ने विश्वास धेरैको थियो।
वेस्ट इन्डिज भ्रमणमा रहेको पाकिस्तानी टिमले टी-२० शृंखलाको दोस्रो खेलमा जित निकालेको छ। वेस्ट इन्डिजको गुएनास्थित प्रदेशिक रंगशालामा भएको खेलमा पाकिस्तानले घरेलु टिमलाई ७ रनले पराजित गरेको हो।
‘साहित्यमा अभिरुचि राख्नुका साथै खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने भएकाले जचुकालिले मलाई जागिर दिएको थियो। बिस्तारै ब्याटिङमा समेत सुधार ल्याएपछि अलराउन्ड प्रदर्शन गरेर कैयौंपटक टिमलाई राष्ट्रिय स्तरमा पदक जिताउन सफल...
‘पछिल्लो समय टोकुसिमामा मात्र लङ कोर्स भएको थियो। तर, त्यसअघि भने लङ कोर्स भएको थिएन। सबै अभ्यास सर्टकोर्समा भएको थियो,’ उनले भनिन्। उनले टोकुसिमामा आफ्नो प्रशिक्षक नभएकाले पछिल्लो अभ्यासमा कमी...