मंगलबार, माघ ६, २०८२

डिफेन्डिङ च्यम्पियन इन्टरको सिरी एमा सानदार सुरुआत

इटालीयन शीर्ष डिभिजनको फुटबल लिग सिरी एमा साविक विजेता इन्टर मिलानले शनिबार सानदार सुरुआत गरेको छ।
 |  आइतबार, भदौ ६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ६, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- इटालीयन शीर्ष डिभिजनको फुटबल लिग सिरी एमा साविक विजेता इन्टर मिलानले शनिबार सानदार सुरुआत गरेको छ। इन्टरको सान सिरो मैदानमा सम्पन्न खेलमा घरेलु टिम मिलानले पाहुना टिम जिनोआलाई ४–० गोलले हराउँदै सिजनको सानदार सुरुआत गरेको हो। इन्टरका लागि मिलान किरिनर, हकान काल्हनोउग्लू, अर्थुरो भिडा र इडिन जेकोले गोल गरेका थिए। खेलको ६० प्रशिसत समय बलमा नियन्त्रण बनाएको इन्टरले विपक्षीको पोस्टतर्फ १६ प्रहार गरेको थियो। यता जिनोआले इन्टरको पोस्टतर्फ १० प्रहार गरे पनि उसको कुनै प्रहार सफल भएनन्। इन्टर भने सानदार जितसहित सिरी ए तालिकाको शीर्षस्थानमा छ। शनिबार रातिको खेलमा जित निकालेका लाजियो, ससुअलो र एटलान्टा क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। चारै टिमको समान ३–३ अंक छ।

प्रकाशित: Aug 22, 2021| 12:22 आइतबार, भदौ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।