मंगलबार, माघ ६, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • च्यासल युथ क्लबले एकेडेमी सञ्चालन गर्न पुस्पसदन विद्यालयसँग गर्‍यो सम्झौता

च्यासल युथ क्लबले एकेडेमी सञ्चालन गर्न पुस्पसदन विद्यालयसँग गर्‍यो सम्झौता

च्यासल युथ क्लबले फुटबल एकेडेमी सञ्चालनका लागि पुस्पसदन बोर्डिङ विद्यालयसँग सम्झौता गरेको छ।
 |  शनिबार, भदौ ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ५, २०७८

काठमाडौं- च्यासल युथ क्लबले फुटबल एकेडेमी सञ्चालनका लागि पुस्पसदन बोर्डिङ विद्यालयसँग सम्झौता गरेको छ।

National life

सहिद स्मारक ए डिभिजन क्लब च्यासलले एकेडेमी सञ्चालनका लागि विद्यालयसँग सम्झौता गरेको हो।

'च्यासल युथ क्लब सदैव फुटबल बिकासका लागि प्रयासरत छ। क्लबले अब फुटबलमा युवा खेलाडी बिकास र उथानका लागि एकेडेमी सञ्चालन गर्ने लागेको जनकारी गराउँदछौं,' क्लबले जारी गरेको विग्यप्तिमा भनिएको छ।

च्यासल युथ क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ हाई स्कुलबिचको सहकर्यमा फुटबल एकेमेडी स्थापना गरिएको हो।

एकेडेमी सञ्चालनका लागि क्लबका अध्यक्ष रमेश ब्यन्जनकार र पुष्पसदन बोर्डिङका प्रिन्सिपल राम धन राईले सम्झौतापत्रमा हस्ताक्षर गरे। एकेडेमी च्यासल-पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट सञ्चालन हुने छ।

Laxmi sunrise bank
kumari

क्लबका ७ खेलाडी र स्कूलका ७ जना गरि जम्मा १४ जना खेलाडी पहिलो वर्ष एकेडेमीमा सामेल हुनेछन् भने क्लबले दोस्रो वर्षमा अन्य सात जना खेलाडी थप्दै कूल २१ खेलाडीलाई प्रशिक्षण दिने छ।

प्रकाशित: Aug 21, 2021| 10:20 शनिबार, भदौ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।