मंगलबार, माघ ६, २०८२

नेपालविरुद्ध डेब्यु गरेका च्याम्पमेन तेस्रो विश्वकप न्युजिल्यान्डबाट खेल्दै

मंगलबार, साउन २६, २०७८
आगामी अक्टोबर–नोभेम्बरमा हुने आईसीसी टी–२० क्रिकेट विश्वकपको लागि न्युजिल्यान्डले राष्ट्रिय टोली घोषणा गरेको छ।

साफ च्याम्पियनसिप आयोजना गर्न पाएन नेपालले

सोमबार, साउन २५, २०७८
साफ च्याम्पियनसिप माल्दिभ्समा हुने भएको छ। आगामी अक्टोबर १ देखि १३ सम्म च्याम्पियनसिप हुने निश्चित भएको हो।

ईपीएलको ट्रफी सार्वजनिक, प्रतियोगिताको मुख्य प्रायोजन बजाजले गर्ने

सोमबार, साउन २५, २०७८
हंशराज हुलासचन्द एन्ड कम्पनी प्रालि अन्तर्गतको बजाजले आउँदो सिजनको एभरेष्ट प्रिमियर लिग (ईपीएल) प्रायोजन गर्ने भएको छ।

चितवन टाइगर्सले भित्र्यायो पाकिस्तानी खेलाडी डेनिस अजिज

चितवन टाइगर्सले भित्र्यायो पाकिस्तानी खेलाडी डेनिस अजिज

ईपीएलले एक सूचना जारी गर्दै अजिजलाई आफ्नो क्लबमा अनुबन्ध गरेको जानकारी दिएको हो। अजिज चितवनले अनुबन्ध गरेको पहिलो विदेशी खेलाडी हुन्। यसअघि रोकिएको संस्करणको लागि उसले जेम्स फुलर र टिम...
मौसमले साथ नदिएपछि इन्डिया र इंग्ल्यान्डको टेस्ट बराबरी

मौसमले साथ नदिएपछि इन्डिया र इंग्ल्यान्डको टेस्ट बराबरी

इंग्ल्यान्डको नटिङ्घममा अगस्ट ४ बाट सुरु भएको टेस्ट सिरिजको पहिलो खेलमा मौसम प्रतिकूल बनेपछि खेल बराबरीमा रोकिएको हो।
बेल पेनाल्टीमा चुकेपछि बराबरीमै रोकियो रियल

बेल पेनाल्टीमा चुकेपछि बराबरीमै रोकियो रियल

मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार राति सम्पन्न खेलमा स्पेनिस क्लब रियल मड्रिड इटालियन क्लब एसी मिलानसँग गोलरहित बराबरीमा रोकिएको छ।
डिपेको सम्झनलायक प्रदर्शनमा बार्सिलोनाले युभेन्टसलाई हरायो

डिपेको सम्झनलायक प्रदर्शनमा बार्सिलोनाले युभेन्टसलाई हरायो

प्रिसिजन मैत्रीपूर्ण खेलअन्तर्गत जोअन गेम्पर ट्रफी नाम दिइएको खेलमा स्पेनिस क्लब बार्सिलोनाले इटालियन क्लब युभेन्टसलाई हराएको छ।
'सायोनारा' टोकियो, 'बोन्जुरा' पेरिस

'सायोनारा' टोकियो, 'बोन्जुरा' पेरिस

जापानी भाषामा बिदा हुँदै गर्दा प्रयोग गरिने शब्द हो ‘सायोनारा।’ अहिले ३२ औं गृष्मकालिन टोकियो ओलम्पिक २०२० जापानबाट विदा हुँदै गर्दा जापानीले ‘सायोनारा ओलम्पिक’ भनिरहेका छन्। सामान्यतयाः बाइबाइ भन्ने अर्थ...
प्रकाशित
आइतबार, साउन २४, २०७८  १८:५७

सकियो टोकियो ओलम्पिक, चीनलाई पछि पार्दै अमेरिका बन्यो विजेता

टोकियो ओलम्पिक २०२० मा पछिल्ला केहि दिनदेखि शीर्षस्थानमा रहेको चीन अन्तिम दिन (अगस्त ८ मा) भने दोस्रो स्थानमा झरेको थियो।

प्रकाशित
आइतबार, साउन २४, २०७८  १८:४८

डानी आल्भेस अर्थात् ट्रफी क्याबिनेटका एक्ला डन

ब्राजिली फुटबलका भेट्रान डिफेन्डर ड्यानी आल्भेसले अगस्ट ७ तारिखको साँझ आफ्नो आँखाबाट आँशु थाम्नै सकेनन्। उनी फुटबल मैदानमा निकैबेर रोइरहे।

प्रकाशित
आइतबार, साउन २४, २०७८  १७:०३

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण बुधबारबाट पोखरामा सुरु हुँदै

१० दिनको ब्रेकपछि आउँदो बुधबारबाट नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण सुरु हुने भएको छ।

प्रकाशित
आइतबार, साउन २४, २०७८  १६:४२

पत्रकार सम्मेलनमा मेस्सीले रुँदै भने– आज मैले गुडबाइ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ‍‍‍‍‍...

बार्सिलोनाबाट बिदाइको मन्तव्य दिँदै गर्दा लियोनल मेस्सीले आफूलाई थाम्न सकेनन्। उनले स्थनीय समयअनुसार आइतबार मध्यान्नमा पत्रकार सम्मेलन गरेर आफ्नो बिदाइबारे जानकारी दिएका थिए।

प्रकाशित
आइतबार, साउन २४, २०७८  १५:१६

पारसले लगाउने गरेको जर्सी नम्बर क्यानले कुनै खेलाडीलाई नदिने

नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्काको खेल जीवन र उनले दिएको योगदानलाई कदर गर्दै नेपाल क्रिकेट संघ (क्यान) ले जर्सी नम्बर ७७ अब प्रयोग नगर्ने बताएको छ।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ११:३४

ओलम्पिक २०२० : स्वर्ण प्रतिस्पर्धामा अमेरिका र चीनको बराबरी

टोकियो ओलम्पिक २०२० मा पदकका हिसाबले अमेरिका केही अघि रहे पनि उसले स्वर्ण पदकमा चीनसँग संघर्ष गरिरहेको छ।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ११:१३

‘स्ट्रेन्थ एन्ड कन्डिसनिङ’ प्रशिक्षकमा क्यानले अनुबन्ध गर्‍यो राकेश कुमार

क्यानले जुलाई ४ स्ट्रेन्थ एन्ड कन्डिसनिङ कोचका लागि दरखास्त आह्वान गरेको थियो। त्यसमा परेका ३८ दरखास्तबाट उसले प्रशिक्षकको टुंगो लगाएको हो।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ०८:४९

दोस्रो इनिङमा इंग्ल्यान्डको सानदार प्रदर्शन, इन्डिया १५७ रनले पछि

जारी इन्डिया इंग्ल्यान्ड टेस्टको चौथो दिनमा इंग्ल्यान्डले विस्फोटक ब्याटिङ गर्दै ३०३ रन जोडेको छ।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ०७:५६

लिग वान सुरु, हाकिमीको डेब्यु गोलसँगै पीएसजीको सुखद् सुरुआत

फ्रान्सको शीर्ष डिभिजन फुटबल लिग वान शनिबार रातिबाट सुरु भएको छ। शनिबार सुरु भएको सिजन २०२१–२२ को आफ्नो पहिलो खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले ट्रोअविरुद्ध जित निकालेको छ।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ०७:४१

जर्मन कपमा हाल्यान्डको ह्याट्रिक

जर्मन कप अन्तर्गत शनिबार रातिको खेलमा बोरुसिया डर्टमन्डका इर्लिङ हाल्यान्डले ह्याट्रिक गरेका छन्। उनले खेलको पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा एक गोल गर्दै ह्याट्रिक पूरा गरेका हुन्।

प्रकाशित
आइतबार, साउन २४, २०७८  ०६:४३

लेस्टर सिटीले जित्यो कम्युनिटी शिल्डको उपाधि

इंग्लिस प्रिमियर लिग (ईपीएल) र एफ कपको विजेताबीच हुने कम्युनिटी शिल्ड फुटबल प्रतियोगिताको उपाधि लेस्टर सिटीले जितेको छ।

प्रकाशित
शनिबार, साउन २३, २०७८  १९:५१

ओलम्पिक फुटबलको स्वर्ण पदक ब्राजिललाई

टोक्यो ओलम्पिक २०२० अन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक ब्राजिलले जितेको छ।