मंगलबार, माघ ६, २०८२

एमयूएफसी विजय चोक युथ क्लबको टेक्नोलोजी पार्टनरमा सफ्टनेप

सी डिभिजन लिग छनौट खेलका लागि छानिएको म्यानचेस्टर युनाइटेड फुटबल क्लबका नेपाली फ्यानहरूको क्लब एमयूएफसी विजय चोक युथ क्लब र आइटी कम्पनी सफ्टनेटबीच सहकार्य भएको छ।
 |  शनिबार, भदौ १२, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १२, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- सी डिभिजन लिग छनौट खेलका लागि छानिएको म्यानचेस्टर युनाइटेड फुटबल क्लबका नेपाली फ्यानहरूको क्लब एमयूएफसी विजय चोक युथ क्लब र आइटी कम्पनी सफ्टनेपबीच सहकार्य भएको छ।

सहकार्यसम्बन्धी सम्झौतामा सफ्टनेपका सुनील रिजाल र एमयूएफसीका प्रकाश थापा मगरले हस्ताक्षर गरेका छन्। सम्झौतासँगै एमयूएफसीको टेक्नोलोजी पार्टनर सफ्टनेप बनेको छ। सफ्टनेपले वेबसाइट डिजाइन र होस्टिङलगायतका काम गर्दै आइरहेको छ।

सी डिभजन लिग छनौटको समूह 'एल'मा एमयूएफसी छ। प्रतियोगितामा ७८ क्लबले प्रतिस्पर्धा जनाउने भएका छन्। 

प्रकाशित: Aug 28, 2021| 14:19 शनिबार, भदौ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।