मंगलबार, माघ ६, २०८२

नेपालले पपुवा न्युगिनीसँग एकदिवसीय मैत्रीपूर्ण खेल खेल्ने

सोमबार, साउन ३२, २०७८
आउँदो आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक सिरिजअघि नेपालले पपुवा न्युगिनीसँग दुई खेलको सिरिज खेल्ने भएको छ।

वेस्ट इन्डिजले पाकिस्तानलाई एक विकेटले हरायो

सोमबार, साउन ३२, २०७८
पाकिस्तान र वेस्टइन्डिजबीच जारी टेस्ट श्रृंखलाको पहिलो खेलमा पाकिस्तानले वेस्ट इन्डिजसँग एक विकेटको हार बेहोरेको छ।

पोखरामा यसरी हुँदैछ १३औं साफको तयारी [तस्बिरहरू]

सोमबार, साउन ३२, २०७८
नेपाली राष्ट्रिय फुटबल टिम अहिले अभ्यासको लागि पोखरास्थित पोखरा रंगशालामा छ।

ला लिगामा बार्सिलोना र एट्लेटिको जित, समर्थकले लगाए मेस्सीको जर्सी नम्बर १०

ला लिगामा बार्सिलोना र एट्लेटिको जित, समर्थकले लगाए मेस्सीको जर्सी नम्बर १०

स्पेनिस शीर्ष डिभिजनको फुटबल ला लिगाअन्तर्गत आइतरबार राति तीन खेल सम्पन्न भएका छन्। आइतबार रातिको पहिलो खेलमा साविक विजेता एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग २–१ गोलको जित निकालेको छ।
ह्यारी केन विनै नुनोले टोटेनहमलाई दिलाए म्यानचेस्टर सिटीविरुद्ध जित

ह्यारी केन विनै नुनोले टोटेनहमलाई दिलाए म्यानचेस्टर सिटीविरुद्ध जित

आफ्नो प्रमुख स्ट्राइकर ह्यारी केन अनुपस्थित रहेको खेलमा टोटेनहम हट्स्परले साविक प्रिमियर लिग विजेता म्यानचेस्टर सिटीमाथि जित निकालेको छ।
बुन्डेसलिगाको साविक उपविजेता लाइप्जिक पहिलो खेलमै पराजित

बुन्डेसलिगाको साविक उपविजेता लाइप्जिक पहिलो खेलमै पराजित

जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा साविक उपविजेता आरबी लाइप्जिक पराजित भएको छ। माइन्ज ०५ को मैदानमा भएको खेलमा लाइप्जिकले घरेलु टिसँग १-० गोलको हार बेहोरेको हो।
दुई विश्वकपमा १४ गोल गरेका कीर्तिमानी फुटबलर मुलर अब सम्झनामा मात्र

दुई विश्वकपमा १४ गोल गरेका कीर्तिमानी फुटबलर मुलर अब सम्झनामा मात्र

चर्चित फुटबलर गर्ड मुलरको निधन भएको छ। जर्मन क्लब बायर्न म्युनिखबाट व्यावसायिक फुटबल खेलेर प्रसिद्धि कमाएका मुरको आइतबार ७५ वर्षको उमेरमा निधन भएको हो।
राष्ट्रिय फुटबल टिमका सबै सामान पाइने एन्फा शोरुम दरबारमार्गमा

राष्ट्रिय फुटबल टिमका सबै सामान पाइने एन्फा शोरुम दरबारमार्गमा

खेलकुद सामग्री र कपडा विक्रेता कम्पनी केटीएम सिटीले दरबारमार्गमा राष्ट्रिय फुटबल टिमका सम्पूर्ण सामग्री पाउने शोरुम सञ्चालनमा ल्याएको छ।
प्रकाशित
आइतबार, साउन ३१, २०७८  १४:३२

फरवार्ड रेखा पौडेलसहित १७ खेलाडी बन्द प्रशिक्षणबाट बाहिरिए

राष्ट्रिय महिला टिमको बन्द प्रशिक्षणबाट १७ खेलाडी बाहिरिएका छन्।

प्रकाशित
आइतबार, साउन ३१, २०७८  ०९:०२

इन्डिया र इंग्ल्यान्डबीच दोस्रो टेस्टमा कडा टक्कर, पहिलो इनिङमै ७५५ रन

जारी इन्डिया इंग्ल्यान्डबीच जारी टेस्टमा निकै ठूलो प्रतिस्पर्धा भएको छ। टस हारेर ब्यटिङको निम्तो पाएको इन्डियाले पहिलो इनिङमा ३६४ रन बनाएपछि पहिलो इनिङमा इंग्ल्यान्डले पनि ३९१ रन बनाएको छ।

प्रकाशित
आइतबार, साउन ३१, २०७८  ०८:२५

हाल्यान्डको दोहोरो गोलमा डर्टमन्डको सानदार जित

जर्मन क्लब बोरुसिया डर्टमन्डले त्यहाँको शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगामा ५–२ गोलको सानदार जित निकालेको छ।

प्रकाशित
आइतबार, साउन ३१, २०७८  ०७:५६

रियल मड्रिडमा बेलको सान्त सुरुआत, बेञ्जेमाको दोहोरो गोल

एक सिजन प्रिमियर क्लब टोटेनहम हट्स्परमा विताएका वेल्सम्यान ग्यारेथ बेलले स्पेनिस क्लब रियल मड्रिडमा शान्त सुरुआत गरेका छन्।

प्रकाशित
आइतबार, साउन ३१, २०७८  ०७:३३

मानसिक थकान र चोटपछि लिभरपुलका भान डाइकको उत्कृष्ट कमब्याक

चोटको कारण अघिल्लो पुरा सिजन गुमाएका डच डिफेन्डर भान डाइक मैदान फर्किएसँगै लिभरपुलले इंग्सिल प्रिमियर लिग (ईपीएल) मा सहज सुरुआत गरेको छ।

प्रकाशित
आइतबार, साउन ३१, २०७८  ०७:०१

पीएसजीको सुखद् जितमा मेस्सीसहित पाँच नयाँ खेलाडी प्रस्तुत

१० खलाडीमा समेटिएको स्ट्रासबर्गलाई हराएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले लियोनेल मेस्सीलाई समर्थकमाझ प्रस्तुत गरेको छ।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  २२:४३

चेल्सीको पहिलो खेलमा डिफेन्डर कोलोवाको पनि गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकालेको छ।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  २२:४२

चेल्सीको पहिलो खेलमा डिफेन्डर कोलोवाको पनि गोल

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सीले क्रिस्टल प्यालेसविरुद्ध सहज जित निकालेको छ।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १९:३२

ईपीएलमा ब्रुनो फर्नान्डेसको पहिलो ह्याट्रिक, युनाइटेडको सानदार सुरुआत

२०२१–२२ सिजनको इंग्लिस प्रिमियर लिग (ईपीएल) को आफ्नो पहिला खेलमै म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस र पाउल पोग्बाले सानदार प्रदर्शन गरेका छन्

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १८:३१

धनुषा तेक्वान्दो संघको अध्यक्षमा लामा निर्विरोध चयन

धनुषा जिल्ला तेक्वान्दो संघको तेश्रो साधारण सभाले तिलक लामाको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति निर्विरोध चयन गरेको छ ।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १६:४३

सागका ३ संस्करणमा स्वर्ण जितेका मानन्धरलाई 'लाइफ टाइम अचिभमेन्ट अवार्ड'

डा. खगेन्द्र स्पोर्ट्स फाउन्डेसनले मानन्धरलाई नेपाली खेलकुदमा योगदान गरेको भन्दै ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड'बाट सम्मानित गरेको हो।

प्रकाशित
शनिबार, साउन ३०, २०७८  १५:०८

पारस खड्काले भेटे प्रधानमन्त्री देउवा

नेपाली क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।