मंगलबार, असार २३, २०८३

नेपालविरुद्ध यस्तो छ भारतको प्लेइङ-११

टिमको कप्तानी सुनील क्षेत्रीले गर्नेछन्। त्यस्तै, इन्डियन टिमको गोलकिपरमा गुरुप्रीत सिंह सन्धु छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– भारतीय राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक इगोर स्टिमेकले नेपालसँगको पहिलो खेलका लागि प्लेइङ-११ सार्वजनिक गरेका छन्।

टिमको कप्तानी सुनील क्षेत्रीले गर्नेछन्। त्यस्तै, इन्डियन टिमको गोलकिपरमा गुरुप्रीत सिंह सन्धु छन्। उनीहरूसहित सुरुवाती ११ मा राहुल भेक, सुवास बोस, आकाश मिश्रा,  चिङलेनसाना सिंह, ब्रान्डन फरनान्डिज, सुरेश सिंह, ग्लान मार्टिन्स, लिस्टन कोलाको, मानवीर सिंह छन्। 

आजको खेल साढे ५ बजेबाट त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ।

भारतीय टिम



गोलकिपरः गुरप्रित सिंह सन्धु, अमरिन्दर सिंह र धिरज सिंह मोइराङ्गथेम 

डिफेन्डरः आकाश मिश्रा, राहुल भेके, सुबासिस बोस, प्रितम कोटल, चिङ्गलेसाना सिंह कुशुम, मन्दर राव देसाई र सिरिटो फर्नान्डेज

मिडफिल्डरः अनिरुध थापा, साहल अब्दुल समाद, लालेङमावई, विपिन सिंह, यासिर मोहम्मद, ग्लान मार्टिन्स, सुरेशसिंह वाङजम, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलासो, जेक्सन सिंह र प्रणय हाल्दर

फरवार्डः सुनिल क्षेत्री, मनवीर सिंह, रहिम अली र फारुख चौधरी

प्रकाशित: Sep 02, 2021| 17:06 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।