सोमबार, माघ ५, २०८२

नेपाल-भारत मैत्रीपूर्ण फुटबल सुरु

खेलमा नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले सम्हालेका छन् भने भारतीय टिमका कप्तान फरवार्ड सुनील क्षेत्री रहेका छन्।
 |  बिहीबार, भदौ १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ १७, २०७८

काठमाडौं– त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भारतको खेल सुरु भएको छ। दुई खेलको नेपाल-भारत मैत्रीपूर्ण फुटबल अन्तर्गतको पहिलो खेल बिहीबार साढे पाँच बजे सुरु भएको हो।

National life

खेलमा नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले सम्हालेका छन् भने भारतीय टिमका कप्तान फरवार्ड सुनील क्षेत्री रहेका छन्।

दशरथ रंगशालामा यो नेपाल र भारतले यसअघि २०१८ मा फिफा विश्वकप छनोट खेलेका थिए। त्यो दशरथ रंगशालामा चौथो खेल हो। विश्वकप छनोटअघिको दुई खेलमध्ये एक खेललमा नेपालले जित निकालेको थियो भने १९९९ को एक खेलमा भारतले जित निकालेको थियो।

यता नेपालले भारतसँग खेलेका १९ खेलमध्ये दुई खेलमा मात्र जित जित निकालेको थियो।

प्रकाशित: Sep 02, 2021| 17:50 बिहीबार, भदौ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।