सात वर्षपछि चेल्सी फर्किएका बेल्जियन फरवार्ड रोमेलु लुकाकूले आइतरबार राति चेल्सीबाट पहिलो खेल खेलेका छन्। एक दशक पहिले १५ खेल खेलका लुकाकूले अहिले पुनः चेल्सीबाट खेल्दै पहिलो खेलमै गोल गर्न...
जर्मन बुन्डेसलिगाअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा आरबी लाइप्जिकले सादनदार जित निकालेको छ। लाइप्जिकको घरेलु मैदान रेड बुल एरिनामा सम्पन्न खेलमा उसले पाहुना स्टुटगार्डविरुद्ध ४–० गोलको जित निकालेको हो।
फ्रेन्च शीर्ष डिभिजन फुटबल लिग १ मा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले तेस्रो जित निकालेको छ। ब्रिस्टको मैदानमा शुक्रबार राति सम्पन्न खेलमा पीएसजीले घरेलु टिमविरुद्ध ४–२ गोलको जित निकालेको हो।
एन्फाले छनौटका लागि खुला आह्वान गरेपछि देशभरका ७८ क्लबले छनौटका लागि दर्ता गराएका छन्। छनौटका लागि क्लबमा कम्तीमा १८ खेलाडी, प्रशिक्षक र फिजियो हुनुपर्ने प्रावधान एन्फाको छ।
आउँदो स्पेटेम्बर २५ बाट काठमाडौंमा सुरु हुने चौथो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्रायोजन त्रिवेणी ग्रुपले गर्ने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने लिगलाई त्रिवेणीले प्रायोजन गरेको हो।