मंगलबार, असार २३, २०८३

विश्व स्कुल एथ्लेटिक्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने

सर्बियामा हुने आईएसएफ यू-१५ विश्व स्कुल स्पोर्टस् गेम्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने भएका छन्।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- सर्बियामा हुने आईएसएफ यू-१५ विश्व स्कुल स्पोर्टस् गेम्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने भएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार एक सूचना जारी गर्दै स्कुलमा १५ खेलाडीको सहभागीताबारे जानकारी दिएको हो।

सर्बिया जाने खेलाडीमा अजल काजी ताम्राकार, अल्विन महर्जन, आनुसिया तान्डुकार, जाडेन श्रेष्ठ, तेन्जिन गुरुङ, तिसा चित्रकार, तेजस्वी फइजु, पलिस्ता महर्जन, यात्रा केसी, सुजल कार्की, लवाङ लामा, शेख इरफान, पतिष्ठा केसी, सुविना तामाङ र सिमनी लामा छन्।

त्यस्तै, सो स्कुलमा प्रशिक्षक नयना शाक्य, रोशन बाहोरा र सुवास तामाङसहित रोफ्रि राकेश कुमार राई पनि जाने भएका छन्। विश्व स्कुल ११ देखि १९ सेप्टेम्बरसम्म बेल्ग्रेडमा हुनेछ।




प्रकाशित: Sep 07, 2021| 18:47 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।