यो वर्षमा यति धेरै प्रतियोगिता मिस भयो। त्यसले कति प्रभाव पारेको छ? यो प्रश्नमा सन्दीपले केही दिनअघि भनेका थिए, ‘धेरै प्रभाव पारेको छैन। एक दुई दिन चाहिँ अलि हर्ट हुन्छ।...
राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले व्यावसायिक आचरण र बानीव्यहोरामा सुधार गर्नुपर्ने निष्कर्ष राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा गठित छानबिन समितिले निकालेको छ।
सोमबार बसेको संघको बैठकले अजोसमा च्याम्पियनसिप आयोजना गर्ने निर्णय गरेको हो। दसैँअघि सम्पन्न हुने च्याम्पियनसिपमा विजेताले चार लाख पुरस्कार प्राप्त गर्नेछ।
नेपालले युनाइटेड अरब इमिरेटस् (युएई) मा जारी एएसबिसी एशियन युथ एण्ड जुनियर बक्सिङ च्याम्पियनसिपमा तीन कास्य पदक प्राप्त गरेको छ। कास्य पदक प्राप्त गर्नेमा दुई महिला र एक पुरुष खेलाडी...
म्यान्चेस्टरका समर्थकहरूले सन् २०१२ मा एमयुएफसी क्लब बनाएका हुन्। बिदाका दिन शनिबार क्लबका सदस्यहरू भेला भएर एकापसमा फुटबल खेल्दै क्लबमा सदस्यको संख्या बढ्दै गएको हो।
माइकल इन्टोनियो अहिले वेस्ट हामबाट इंग्लिस प्रिमियर लिगमा सर्वाधिक गोलकर्ता बनेका छन्। जसले उनलाई सोमबार राति लन्डन रंगशालाको मैदानमै नृत्य गर्ने मात चढायो।
करिब दशकको अवधिपछि नेपाली टिममा पूर्वकप्तान पारस खड्का हुने छैनन्। टिममा प्रेरणा बढाउनेदेखि, खेलमा आडभरोसा दिनेसम्मका कप्तान पारसको अभावले जिम्मेवारी बढेको वर्तमान कप्तान ज्ञानेन्द्रको बुझाइ छ।
एसियाली जुनियर एन्ड युथ ब्वाइज एन्ड गर्ल्स बक्सिङ प्रतियोगितामा जुनियर ५४ किलो तौल समूह अन्तर्गतका छिरिङ वाङ्दी शेर्पाले पदक प्राप्त गर्ने पक्का भएको छ।