सोमबार, माघ ५, २०८२

पपुआ न्युगिनीविरुद्ध रोहितको अर्धशतक

पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। चौथो नम्बरमा मैदान प्रवेश गरेका उनले ८३ बलमा ५१ रन बनाएका हुन्।
 |  शुक्रबार, भदौ २५, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ २५, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– पपुवा न्युगिनीविरुद्धको खेलमा नेपाली युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन्। चौथो नम्बरमा मैदान प्रवेश गरेका उनले ८३ बलमा ५१ रन बनाएका हुन्। 

यससँगै नेपालले ३३ ओभरसम्ममा तीन विकेट गुमाएर १३८ रन बनाएको छ। यसअघि कप्तान ज्ञानेन्द्र मल्ल ७० बलमा ४५ रन बनाएर आउट भएका छन् भने ओपनर कुशल भुर्तेल र आसिफ शेखले समान ३–३ रन मात्र बनाउन सके। 

उता, पपुवा न्युगिनीका काबुवा मोरिय, नोर्मन वाउना र चाड सुपरले समान १–१ विकेट लिए।


प्रकाशित: Sep 10, 2021| 18:33 शुक्रबार, भदौ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।