यही बिहीबार र आइतबार हुने नेपाल र इन्डियाबीचको मैत्रीपूर्ण खेलका लागि एन्फाले आज पत्रकार सम्मेलन गरेको थियो। त्यसक्रममा प्रशिक्षक अलमुताइरीले खेलबारे आफ्नो कुरा राखिसकेपछि उनको फेसबुक स्टन्टबारे प्रश्न गरिएको थियो।
सुनिलका बुबा इन्डियन आर्मी भएका कारण उनी उतै हुर्किए। ‘हाम्रो पुरानो जेनेरेसनको आफन्तहरु नेपालबाट थिए। अहिले पनि धेरै आफन्तहरु झापा, काठमाडौं र पोखरामा हुनुहुन्छ,’ सुनिलले भने।
स्पेनिस क्लब रियल म्याड्रिडले यो वर्ष फ्रेन्च युवा मिडफिल्डर एडवर्ड कामाभिङ्गालाई भित्र्याएको छ। ६ वर्षको सम्झौतामा कामाभिङ्गा भित्र्याएर रियलले यो वर्षको फुटबल ट्रान्सफरलाई अन्त्य गरेको छ।
ग्यारीसँग नेपाली टिमका खेलाडी निकै खुसी छन्। पहिलो पटक अन्तिम २३ मा परेकी प्रीति राई भन्छिन्, ‘उहाँ विदेशी प्रशिक्षक हुनुहुन्छ। सुरुमा एडजस्ट हुन गाह्रो भयो। तर एकदुई दिनमै कभर भयो।...
१७ र २० भदौमा दशरथ रंगशालामा हुने दुई मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबलको ३७ सदस्यीय टोली नेपाल आइपुगेको हो। २५ खेलाडी तथा १२ खेल अधिकारीको टोली दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...
नेपाल र इन्डिया अहिले साफ च्याम्पियन्सिपको तयारीमा छन्। अक्टोबर १ बाट माल्दिभ्समा १३ तारिखसम्म चल्ने प्रतियोगिताको लागि नेपाल र इन्डियासहित सार्कका पाँच देशले तयारी गरिरहेका छन्।
स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति सम्पन्न खेलमा बार्सिलोनाले घरेलु मैदानमा गेटाफेविरुद्ध २–१ गोलको जित निकालेको छ। बार्सिलोनाको क्याम्प नोउमा सम्पन्न खेलमा उसले पाहुनो टिम गेटाफेविरुद्ध जित निकालेको हो।