मंगलबार, असार २३, २०८३

जोकोविचलाई हराउँदै मेड्वेडेवले जिते यूएस ओपनको उपाधि

आइतबार राति सम्पन्न युएस ओपनमा पुरुषतर्फको उपाधि रसियन टेनिस स्टार ड्यानी मेड्वेडेभले जितेका छन्।
 |  सोमबार, भदौ २८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, भदौ २८, २०७८

काठमाडौं– आइतबार राति सम्पन्न युएस ओपनमा पुरुषतर्फको उपाधि रसियन टेनिस स्टार ड्यानी मेड्वेडेभले जितेका छन्।

उनले सर्बियन स्टार नोभाक जोकोविचलाई हराउँदै उपाधि जितेका हुन्। मेड्वेडेभले तीनै सेट ६–४ को अन्तरमा जित निकालेका हुन्।

यता यो वर्षको यूएस ओपन पनि जितेर जोकोबिच क्यालेन्डर नै स्विप गर्ने योजनामा थिए। तर उनको त्यो प्रयास मेड्वेडेभले असफल पारीदिए।

विश्व नम्बर वान जोकोविचले यो वर्षको अष्ट्रेलियन ओपन, फ्रेन्च ओपन र विम्बल्डनको उपाधि जितिसकेका छन्। उनले यूएस ओपन जित्न सकेको भए पुरुषतर्फ १९६९ यता क्यालेन्डर स्विप गर्ने पुरुषतर्फको पहिलो खेलाडी बन्ने थिए।

उनी अहिले २१ औं ग्राण्डस्लम जित्दै विश्व रेकर्ड बनाउने योजनामा पनि छन्। उनले यूएस ओपनको उपाधि जित्नस केको भए त्यो रेकर्ड बन्ने थियो।

तर, त्यसका लागि उनले अर्को उपाधि यात्रा पर्खिनुपर्ने भएको छ।

प्रकाशित: Sep 13, 2021| 10:10 सोमबार, भदौ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।