नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्कालाई कसमस कलेजले ब्राण्ड एम्बासडरका रुपमा सम्झौता गरेको छ। पूर्वकप्तान पारसले संन्यासपछि सार्वजनिक क्षेत्रमा सहकार्य गरेको पहिलो संस्था हो।
अर्को वर्ष कतारमा हुने फिफा विश्वकपको बिहीबार राती सम्पन्न युरोपेली छनोटमा विश्व नम्बर वान बेल्जियमले इस्टोनियामाथि ५–२ गोलअन्तरको सानदर जित निकालेको छ।
फिफा विश्वकपको युरोकप क्वालिफायरअन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा इंग्ल्यान्डले हंगेरिविरुद्ध सानदार जित निकालेको छ। हंगेरीको पुस्कस एरिनामा सम्पन्न खेलमा इंग्ल्यान्डले घरेलु टिमविरुद्ध ४–० गोलको जित निकालेको हो।
नेपाल इन्डियाको जारी मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले एक गोलको अग्रता बनाएको छ। नेपालका लागि फरवार्ड अन्जन विष्टले गोल गरेर टिमलाई अग्रता दिलाएका हुन्।
बिहीबार नेपाली राष्ट्रिय टिमको कप्तान एवम् गोलकिपर किरण चेम्जोङ भारतविरुद्धको मैत्रीपूर्ण खेलका लागि मैदानमा उत्रिएका छन्। यो खेलसँगै उनले राष्ट्रिय टिमबाट ७३ अन्तर्राष्ट्रिय खेल खेलेका छन्।
उनले फर्वार्डमा अञ्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलानलाई उतारेका छन् भने सुमन अर्याल, गौतम श्रेष्ठ अनन्त तामाङ दिनेश राजवंशी डिफन्समा छन्। यस्तै तेज तामाङ, पुजन उपरकोटी र सुमन लामा...