मंगलबार, असार २३, २०८३

मास्क लगाएर होटलभित्रै नेपाली महिला फुटबलरको अभ्यास

अहिले नेपाली महिला फुटबल टिम दुई खेलको एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तानको तास्कन्द पुगेको छ। त्यहाँ नेपाली टिमले अभ्यास सुरु गरेको छ।
 |  बिहीबार, भदौ ३१, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३१, २०७८

काठमाडौं– अहिले नेपाली महिला फुटबल टिम दुई खेलको एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तानको तास्कन्द पुगेको छ। त्यहाँ नेपाली टिमले अभ्यास सुरु गरेको छ। नेपाली खेलाडीहरुले होटलभित्रै मास्क लगाएर अभ्यास गरिरहेका छन्।

गएको सोमबार राति नेपालबाट प्रस्थान गरेको टिम टर्की हुँदै मंगलबार तास्कन्द पुगेको हो। बुधबारको आरामपछि नेपाली टिमले आजबाट अभ्यास सुरु गरेको हो।

अब नेपालले यही असोज २ र ५ गते एएफसी छनोट खेल्नेछ। नेपालले पहिलो खेल फिलिपिन्ससँग खेल्नेछ भने दोस्रो हङकङसँग।



प्रकाशित: Sep 16, 2021| 15:02 बिहीबार, भदौ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।