सोमबार, माघ ५, २०८२

१९ वर्षे क्यानडेली किशोरी यूएस ओपनको सेमिफाइनलमा

बुधबार, भदौ २३, २०७८
१९ वर्षे क्यानडेली किशोरी लेला फर्नान्डेस यूएस ओपनको सेमिफाइनलमा पुगेकी छन्।

हाल्यान्डको ह्याट्रिकमा नर्वेको सानदार जित

बुधबार, भदौ २३, २०७८
नर्वेका युवा फरवार्ड इर्लिङ हाल्यान्डले फिफा विश्वकप युरोपेली छनोट खेलमा ह्याट्रिक गरेका छन्। नर्वेको घरेलु मैदानमा सम्पन्न खेलमा उनले जिब्राल्टरविरुद्ध खेलको २७औं, ३९औं र इन्ज्युरी समयमा गोल गर्दै ह्याट्रिक पुरा...

विश्वकप छनोटमा रोनाल्डोरहित पोर्चुगलको सहज जित

बुधबार, भदौ २३, २०७८
अर्को वर्ष हुने कतार विश्वकप युरोपेली छनोटअन्तर्गत मंगलबार राति सम्पन्न खेलमा स्टार खेलाडी क्रिष्टियानो रोनाल्डो विना नै पोर्चुगलले सहज जित निकालेको छ।

ग्रिजम्यान चम्किँदा फिनल्यान्डविरुद्ध फ्रान्सको जित

ग्रिजम्यान चम्किँदा फिनल्यान्डविरुद्ध फ्रान्सको जित

अर्को वर्ष हुने कतार फिफा विश्वकप युरोपेली छनोट अन्तर्गत मंगलबार रातिको खेलमा विश्वविजेता फ्रान्सले सहज जित निकालेको छ।
विश्व स्कुल एथ्लेटिक्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने

विश्व स्कुल एथ्लेटिक्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने

सर्बियामा हुने आईएसएफ यू-१५ विश्व स्कुल स्पोर्टस् गेम्समा नेपालका १५ खेलाडी सहभागी बन्‍ने भएका छन्।
पारा ओलम्पियन पलेशा र लामा सम्मानित

पारा ओलम्पियन पलेशा र लामा सम्मानित

पारा ओलम्पियन पलेशा गोवर्धन सम्मानित भएकी छन्।
अन्तर्राष्ट्रिय प्रतियोगितोका लागि ११ खेलाडी छनोट

अन्तर्राष्ट्रिय प्रतियोगितोका लागि ११ खेलाडी छनोट

नेपालस्थित दक्षिण कोरियाली राजदूतावासको सहयोग तथा नेपाल तेक्‍वान्दो संघद्वारा आयोजित १० औं कोरियन एम्बासडर राष्ट्रिय खुला भर्चुअल पुम्से तेक्‍वान्दो प्रतियोगिताबाट ११ खेलाडी अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मंगलबार छनोट भएका छन्।
फ्रेन्चाइज भलिबल लिग नोभेम्बर र डिसेम्बरमा हुने

फ्रेन्चाइज भलिबल लिग नोभेम्बर र डिसेम्बरमा हुने

नेपालमा पहिलो भलिबल फ्रेन्चाइज नेपाल सुपर लिग नोभेम्बर र डिसेम्बरमा हुने भएको छ।
प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १६:५६

पहिलो मैत्रीपूर्ण खेलमा पीएनजीमाथि नेपालको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिसीय क्रिकेट अन्तर्गत ओमनको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १४:३०

'ए' डिभिजन फुटसल लिगको उद्घाटन खेलमा राइजिङ क्लब र स्काइ गोल्सले खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटसल लिगको तालिका सार्वजनिक गरेको छ। आज दिउँसो एन्फामा सम्पन्न ड्रबाट एन्फाले विभिन्न १० क्लबको सहभागिता रहने लिगको खेल तालिका सार्वजनिक गरेको...

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १३:४५

नेपालले कसिलो बलिङ गरेपछि १३४ रनमा पीएनजी अलआउट

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिसीय क्रिकेट अन्तर्गत आज ओमनमा जारी खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई १३४ ओभरमा आलआउट गराएको छ।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  १२:१६

एकदिवसीयमा तीन खेलाडीको डेब्यु, विक्रमले डेब्युको पहिलो बलमै गिराए विकेट

एकदिवसीय क्रिकेटमा नेपालका तीन खेलाडीले डेब्यु गरेका छन्।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  ०८:५०

इंग्ल्यान्डमाथि इन्डियाको सानादार जित

इंग्ल्यान्ड र इन्डियाबीच चलिरहेको पाँच खेलको टेस्ट सिरिजअन्तर्गतको चौथो खेलमा इन्डियाले दोस्रो जित निकालेको छ।

प्रकाशित
मंगलबार, भदौ २२, २०७८  ०८:२७

ओमनमा नेपाल र पपुवा न्युगिनी पहिलोपटक भिड्दै

नेपाली क्रिकेट टिमले १९ महिनापछि पहिलोपटक आज एकदिवसीय क्रिकेट खेल्दैछ। गएको जनवरीमा कार्यकाल सम्हालेका राष्ट्रिय क्रिकेट टिमका मूख्य प्रशिक्षक डेव वाटमोरको प्रशिक्षणमा नेपालले पहिलो एकदिवसीय सिरिज खेल्न लागेको हो।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  १९:२६

ओमनमा यस्तो छ नेपाली टिमको अभ्यास (तस्बिरहरु)

दुई हप्ताअघि ओमन प्रस्थान गरेको नेपाली राष्ट्रिय क्रिकेट टिमले २४ घण्टाको क्‍वारेन्टिनपछि अभ्यास सुरु गरेको थियो।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  १७:५४

राष्ट्रिय यू–२३ फुटबल टिमको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन

नेपाली राष्ट्रिय टिमका पूर्व मुख्य प्रशिक्षक बालगोपाल महर्जन उमेर समूह यू–२३ को मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  १७:४९

नेपालमा भलिबलको पनि फ्रेन्चाइज प्रतियोगिता हुने

क्रिकेट र फुटबलमा जस्तै अब राष्ट्रिय खेल भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिता हुने भएको छ।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  १७:०३

भारतीय महिला फुटबल टिम नआउने भएपछि नेपालले बंगलादेशसँग दुई खेल खेल्ने

नेपाली राष्ट्रिय महिला टिमले यही भदौ २४ र २७ गते दशरथ रंथशालामा दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  १६:३१

'ओपन युग'मा यूएस ओपनको क्वार्टरफाइनल पुग्ने सबैभन्दा कान्छा खेलाडी अल्कारास

स्पेनिस किशोर खेलाडी कार्लोल अल्कारासले यूएस ओपनमा सानदार प्रदर्शन गर्दै क्वार्टरफाइनलमा स्थान बनाएका छन्। पहिलो सेटमा हार बोहोरेर १–२ को सेटले पछि परेको अवस्थाबाट अल्कारासले पुनरागमन जित निकालेका हुन्।

प्रकाशित
सोमबार, भदौ २१, २०७८  १५:५६

अफगानी अलराउन्डर ओमरजाईले ईपीएल खेल्ने

अफगानी अलराउन्डर अजमुतल्लाह ओमरजाईले आगामी असोज ९ बाट सुरु हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन्।