सोमबार, असार २२, २०८३

डर्टमन्डको जितमा हालान्डको दोहोरो गोल

जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार रातिको खेलमा बोरुसिया डर्टमन्डले युनियन बर्लिलविरुद्ध ४–२ गोलको जित निकालेको छ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं– जर्मन बुन्डेसलिगाअन्तर्गत आइतबार रातिको खेलमा बोरुसिया डर्टमन्डले युनियन बर्लिलविरुद्ध ४–२ गोलको जित निकालेको छ।

डर्टमन्डकै मैदानमा साम्पन्न खेलमा घरेलु टिमको जितका लागि इर्लिङ हाल्यान्डले दोहोरो गोल गरे भने राफेल गुरेइरोले गोल गरेका थिए। त्यस्तै, पाहुना टिम मार्विन फ्रेडरिचले आफ्नै पोस्टमा गोल गरेका थिए।

युनियन बर्लिङनका लागि म्याक्स क्रुस र आन्द्रे वोग्ल्समरले गोल गरेका थिए। यो जितसँगै १२ अंक बनाएको डर्टमन्ड बुन्डेसलिगाको तेस्रो स्थानमा छ। पराजित बर्लिन भने ६ अंकका साथ आठौं स्थानमा छ।

प्रकाशित: Sep 20, 2021| 08:22 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।