हरेराम जोशी स्मृति प्रतिष्ठानद्वारा आयोजित प्रतियोगिताको पुरुषमा मनीष खेरल दोश्रो तथा हिमाल विष्ट र मुकेश महर्जन तेश्रो भए। महिलामा निकिता कस्ती दोश्रो तथा शुभश्री श्रेष्ठ र प्रनिका कुँवर तेश्रो स्थानमा...
छैटौं मिनेटमा गोलरक्षक अन्जना रानामगरको गल्तीमा श्रीमोती सरकारले बल खोस्दै गरेको क्रसमा पेनाल्टी बक्समा मोस्सामत सोप्नाले सुवर्ण अवसर पाए पनि प्रहार गर्न ढिला गर्दा आफैैले फल गर्न पुगेकी थिइन्।
त्यसैले आरबी लाइप्जिकले उनलाई दिएको परिचय पनि नागेस्मेनलाई निकै प्यारो लाग्छ। तर बायर्नका प्रशिक्षक हुन पाउने भएपछि उनले लाइप्जिक छोडे। तर शनिबार राति उनका लागि निकै कष्टकर रह्यो।
न्यु क्यासलविरुद्ध पहिलो हाफमा ७० प्रतिशत र खेल अवधिभर ६५ प्रतिशत समय बलमा नियन्त्रण बनाएको युनाइटेडले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै अग्रता बनाएको थियो।
ओले गनर सोल्सायरको प्रशिक्षणमा रहेको म्यानचेस्ट युनाइटेडले रोनाल्डोलाई अनुबन्ध गरेपछिको पहिलो खेलमा नै उनलाई मैदान उतार्ने भएको हो। युभेन्टसबाट खेलिरहेका रोनाल्डोलाई अगस्ट अन्तिममा मात्र अनुबन्ध गरेको थियो।
खेल अवधिभर विपक्षीको पोस्टतर्फ दुई मात्र प्रहार गर्न सकेको टोटेनहमले आफ्नो पोस्ट वरिपरि नै बल खेलाउन बाध्य रह्यो। यससँगै प्रिमियर लिगको चौथो चरणको पहिलो खेलमा टोटेनहम क्रिस्टल प्यालेससँग पराजित भएको...
लिम्पिया र गोकर्णेश्वरले प्रथम स्कलर्स एसईई एपियर्ड थ्री बाई थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन्। ब्वाइजतर्फ लिम्पिया र गर्ल्सतर्फ गोकर्णेश्वर टिम च्याम्पियन बनेका हुन्।