सोमबार, माघ ५, २०८२

टी-२० को कप्तानी छोड्ने विराट कोहलीको घोषणा

शुक्रबार, असोज १, २०७८
भारतको राष्ट्रिय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टी-२० को कप्तानी छाड्ने घोषणा गरेका छन्।

प्रायोजक नपाएपछि एकअर्काको मुख ताक्दै भलिबल संघ र क्लब

बिहीबार, भदौ ३१, २०७८
प्रायोजकले पैसा नदिएको भन्दै गत संस्करणमा बुलबुलेले क्लबमा आबद्ध भएका तीन पाकिस्तानी खेलाडीलाई भने उसले स्वदेश फर्काएन।

मास्क लगाएर होटलभित्रै नेपाली महिला फुटबलरको अभ्यास

बिहीबार, भदौ ३१, २०७८
अहिले नेपाली महिला फुटबल टिम दुई खेलको एएफसी एसियन कप छनोटका लागि उज्वेकिस्तानको तास्कन्द पुगेको छ। त्यहाँ नेपाली टिमले अभ्यास सुरु गरेको छ।

रोड्रिगोको गोलमा रियलको जित

रोड्रिगोको गोलमा रियलको जित

रोड्रिगोको निर्णायक गोलमा इन्टर मिलानको घरेलु मैदानमा पाहुना टिम रियल मड्रिडले जित निकालेको छ।
लुसिया किंग्सलाई हराउँदै सेन्ट किट्सले जित्यो सीपीएलको उपाधि

लुसिया किंग्सलाई हराउँदै सेन्ट किट्सले जित्यो सीपीएलको उपाधि

अमेरिकाको क्यारेबियन क्षेत्रमा आयोजना हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को उपाधि सेन्ट किट्स एन्ड नेविस प्याट्रिओट्सले जितेको छ।
मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

मिलानमाथि लिभरपुलको रोमाञ्चक जित

आत्मघाति गोलको सहायताले अग्रता बनाएको लिभरपुलले युरोपेली च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब एसी मिलानमाथि जित निकालेको छ।
लाइप्जिकविरुद्ध सिटीको आधा दर्जन गोल

लाइप्जिकविरुद्ध सिटीको आधा दर्जन गोल

युरोपेली च्याम्पियन्स लिग फुटबलअन्तर्गत बुधबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले जर्मन क्लब आरबी लाइप्जिकविरुद्ध आधा दर्जन गोल गरेको छ।
बर्लिन म्याराथनमा महर्जनले सहभागिता जनाउने

बर्लिन म्याराथनमा महर्जनले सहभागिता जनाउने

विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा धावक धर्म महर्जनले सहभागिता जनाउने भएका छन्। त्यसका लागि महर्जन बिहीबार जर्मनीको बर्लिन प्रस्थान गर्दै छन्।
प्रकाशित
बुधबार, भदौ ३०, २०७८  १८:२९

एनआरटीलाई केल्मीको प्रायोजन

न्युरोड टिम (एनआरटी) लाई खेलकुद सामग्री उत्पादन गर्ने कम्पनी केल्मीले प्रयोजन गरेको छ।

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  १८:२६

एएफसी छनोट खेल्न उज्बेकिस्तान पुगेको नेपाली टोलीको स्वाब संकलन

एएफसी एसिया कप २०२० को छनोट खेल्न नेपाली महिला फुटबल सिनियर टिम अहिले उज्बेकिस्तानको तास्केन्त पुगेको छ। गत भदौ २८ गते राति नेपालबाट प्रस्थान गरेको नेपाली टोली टर्की हुँदै उज्बेकिस्तान...

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  १४:०१

‘ए’ डिभिजन लिग फुटसलमा लुम्बिनीको लक्ष्य उपाधि

पहिलो संस्करणको ए डिभिजन फुटसल असोज २ गतेबाट पोखरामा सुरु हुँदैछ। १० टिम सम्मिलित लिगमा सहभागी एक टिम लुम्बिनी फुटसल पनि हो।

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  १०:१७

सीपीएलको फाइनल आज : उपाधिका लागि सेन्ट लुसिया र सेन्ट किट्स भिड्दै

अमेरिकाको क्यारेबियन क्षेत्रमा हुने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फाइनलमा सेन्ट सुलिया किंग्स र सेन्ट किट्स र नेभिस पेट्रिओट्सले प्रतिस्पर्धा गर्ने भएको छ।

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  ०८:१६

डिफेन्डिङ च्याम्पियन चेल्सीको सुखद् सुरुआत

फरवार्ड रोमेलु लुकाकूको गोलमा इङ्लिस प्रिमियर क्लब चेल्सीले युरोपेली च्यम्पियन्स लिगमा सहज सुरुआत गरेको छ।

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  ०७:३४

रोनाल्डोको गोलका बाबजुद च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडको हार

मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा इङ्लिस क्लब म्यानचेस्टर युनाइटेड पराजित भएको छ।

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  ०७:२४

च्याम्पियन्स लिगको पहिलो खेलमै बायर्नसँग बार्सिनोला पराजित

मंगलबार रातिबाट सुरु भएको युरोपेली च्याम्पियन्स लिग फुटबलको पहिलो खेलमा स्पेनिस क्लब बार्सिलोना जर्मन लिग विजेता बायर्न म्युनिखसँग ३–० गोलले पराजित भएको छ।

प्रकाशित
बुधबार, भदौ ३०, २०७८  ०७:०६

त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपाल पराजित

नेपाल ओमन अमेरिका सम्मिलित एक दिवसीय त्रिकोणात्मक क्रिकेट सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ।

प्रकाशित
मंगलबार, भदौ २९, २०७८  २०:०२

रेफ्रीको लापरबाहीबारे छानबिन गर्न भक्तपुर क्लबको माग

भक्तपुर फुटबल क्लबले सी डिभिजन लिगको छनोटमा खेलमा रेफ्रीले लापरबाही गरेको भन्दै छानबिन गर्न माग गरेको छ।क्लबले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै छानबिनको माग गरेको हो।

प्रकाशित
मंगलबार, भदौ २९, २०७८  १९:५३

आशिफको ब्याटिङ चम्किँदा नेपालले दियो १९७ रनको लक्ष्य

नेपालको ओपनिङ ब्याट्स्‌म्यान आशिफ शेखले एकदिवसीय क्रिकेटमा करियरको पहिलो अर्धशतक प्रहार गरेका छन्।

प्रकाशित
मंगलबार, भदौ २९, २०७८  १८:१०

च्याम्पियन्स लिगमा बायर्न र बार्सिलोनाः ८-२ गोलको बदला लिने दाउमा बार्सिलोना

लिगको पहिलो दिनकै खेलमा जर्मनी हेबिवेट बायर्न म्युनिख र स्पेनिस जायन्ट बार्सिलोना भिड्दैछन्। बार्सिलोना र बायर्नले मंगलबार राति पौने १ बजे बार्सिलोनाको क्याम्प नोउमा खेल्नेछन्। यी दुई क्लबले दुई सिजनअघिको...

प्रकाशित
मंगलबार, भदौ २९, २०७८  १८:०८

सुरु भयो च्याम्पियन्स लिगको सिजन

युरोपियन च्याम्पियन्स लिग फुटबलको २०२१–२२ को सिजन आजबाट सुरु भएको छ।