सोमबार, असार २२, २०८३

साफ च्याम्पियनसिप खेल्ने यस्तो छ पाँचै देशको टिम

दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यही असोज १५ गतेबाट सुरु हुँदैछ। माल्दिभ्सको मालेमा आयोजित प्रतियोगितामा दक्षिण एसियाका पाँच देशको सहभागिता रहेको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– दक्षिण एसियाली स्तरको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यही असोज १५ गतेबाट सुरु हुँदैछ। माल्दिभ्सको मालेमा आयोजित प्रतियोगितामा दक्षिण एसियाका पाँच देशको सहभागिता रहेको छ।

यता दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठनभित्र रहेको पाकिस्तान र भुटानले भने कोभिडको महामारीको कारण सहभागिता नजनाउने भएका छन्। त्यसबाहेक आयोजक माल्दिभ्ससहित श्रीलंका, भारत, बंगलादेश र नेपालले प्रतियोगिता खेल्नेछन।

यि सबै देशले साफ च्याम्पियनसिपका लागि आआफ्नो टोली घोषणा गरिसकेका छन्। गएको असोज १० गते नै नेपालले पनि आफ्नो टिम घोषणा गरेको थियो।

कतारमा दुई हप्ता अभ्यास गरेको नेपाली टिम सोमबार नै माल्दिभ्स पुगेको छ। त्यस्तै, साउदी अरेबियामा च्याम्पिनसिपको अन्तिम अभ्यास गरेपछि श्रीलंकको टिम पनि आज माल्दिभ्स पुगेको छ।

यस दौरन सबै टिमले साफका लागि आफ्नो खेलाडी सार्वजनिक गरिसकेको छ। 

यस्तो छ साफ खेल्ने विभिन्न देशको टिमः

नेपाल

किरण कुमार लिम्बु, दीपक कार्की, विशाल श्रेष्ठ, दिनेश राजवंशी, सुरज जिउ ठकुरी, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, नितिन थापा, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, सुमन लामा, तेज तामाङ, अन्जान विष्ट, सुजल श्रेष्ठ, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुष घलान, मनिष डाँगी, कमल थापा र रोहित चन्द।

भारत

गोलकीपर: गुरप्रीत सिंह, विशाल कैथ, धीरज सिंह मोइरतगथेम।

रक्षकहरु: प्रीतम कोटल, सेरिटन फर्नांडीस, चिंगलेनसाना सिंह, राहुल भेके, सुभाशीश बोस, मंदर राव देसाई।

मिडफिल्डरः उदान्त सिंह, ब्रान्डन फर्नान्डेस,  ललेङमाविया, अनिरुद्ध थापा, सहल अब्दुल समद, जेक्सन सिंह, ग्लेन मार्टिन्स, सुरेस सिंह, लस्टन कोकाको र यासिर मोहम्मद

फर्वाड: मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री र फारुख चौधरी।

श्रीलंका

सुजन परेरा, डिलन डे सिल्वा, रुवान अरुणासिरी, वसीम रजीक, कविश लक्षप्रिया, मोहम्मद आकिब, हर्षा फर्नांडो, असिकुर रहमान, रोशन अपुहामी, सुपुन धनंजय, चमोद दिलशान, रिफखान मोहम्मद, चरिता रथनायके, अमन फेजर, मार्विन ह्यामिल्टन, डक्सन पुस्लास, चलना चमेरा, एडिसन फिगुराडो, जुडे सुपन, मोहम्मद मुस्ताओ, मोहम्मद फजल, मोहम्मद शिफान र काविन्दु ईशान

माल्दिभ्स (प्रारम्भिक टिम)

यास्फाद हबीब, हसन रईफ अहमद,  इमरान नाशीद, अहमद नमान, हुसैन सिफायू युसुफ, मोहम्मद नाइम,  हाइशाम हसन,  अशद अली, मोहम्मद सैफ, हसन नाजीम, हुसैन शरिफ, मोसा यामीन, इब्राहिम एइसाम, इब्राहिम महुधी हुसैन, मोहम्मद इरुफान, सम्मो अली, मोहम्मद उमायर, असदुल्ला अब्दुल्ला, हुसैन निहान, हम्जा मोहम्मद, नाइज हसन, मोहम्मद अजुफान, अली शमीस, अली नाजीह, मोहम्मद आरिफ, इस्माइल ईसा, मोहम्मद शफीउ, मोहम्मद फैसल, अली फसिर, अली अशफाक, अकरम अब्दुल घनी, इब्राहिम वहीद हसन, अहमद अब्दुल्ला र अली हाइशाम

बंगलादेशः

अनिसुर रहमान, विश्वनाथ घोष, टोपु बर्मन, तारिक काजी, बिप्लो अहमद, महबुइबुर रहमान, मोहम्मद इब्राहिम, एलेटा किंग्सले, एमडी मतीन मिया, मोहम्मद अतिकुर रहमान, साहिदुल आलम, सोहेल राणा, साद उद्दिन, गहना राणा, टुतुल हुसैन, रहमत मिया, रियादुल हसन, यासिन अराफत, जमल भुया, राकिब होस्सान, मनिक होसेन मल्ल, राजाउल करिम, मोहम्मद अतिकुज्जमन, हर्षफुल इस्लाम राना, मेहेदी हसन र सुमन रेजा

प्रकाशित: Sep 28, 2021| 18:22 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।