एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबार हुने पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण गर्दै आएको चितवनको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला आर्थिक समस्याका कारण रोकिएपछि त्यहाँ बनिसकेको संरचना अलपत्र पर्ने हो कि भन्ने आशंका बढेको छ।
नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ले अर्धशतकीय योगदान गरे। उनले १०५ बलमा ५५ रन बनाए। तर यसअघि नै नेपालका भरपर्दा ब्याटस्म्यान आशिफ शेख, कुशल भुर्तेल र रोहित कुमार पौडेल आउट भएका...
ओमनमा जारी नेपाल–ओमन–अमेरिका सिरिज अन्तर्गत आज शुक्रबार नेपालले अमेरिकासँग खेल्दैछ। ओमनको अल अमरेत मैदानमा अपराह्न सवा चार बजेबाट सुरु हुने खेलमा नेपाल र अमेरिका भिड्न लागेका हुन्।