इटालियन फुटबल लिग सिरी एको नयाँ संस्करणमा युभेन्टसले पहिलो जित निकालेको छ। दुई सिजन अघिसम्म लगातार नौ पटकको विजेता बनेको युभेन्टसले यो सिजनका सुरुआति चार खेलमै जित निकाल्न सकेको थिएन।
स्कुलबाटै उनले भलिबल खेल्न सिकेका थिए। त्यसैले विनयलाई बाटो देखाउने मान्छेको जरुरी थियो। त्यो काम भरतले गरे। धनुषा जिल्लाको जिल्लास्तरीय खेलमा उनको टिम पहिलो भएको थियो। र, प्रादेशिक छनोटमा पनि...
टोकियो ओलम्पिकमा सहभागिता जनाउनबाट वञ्चित भएका म्याराथन धावक गोपीचन्द्र पार्की आज मंगलबार राति बर्लिन म्याराथनका लागि जर्मनी प्रस्थान गर्दैछन्। ओलम्पिकका लागि लामो समय तयारी गरे पनि उनी प्रतियोगितामा सहभागी बन्न...