सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • भलिबल च्याम्पियनसिप : एपीएफलाई हराउँदै पुलिसले जित्यो तेस्रो स्थान

भलिबल च्याम्पियनसिप : एपीएफलाई हराउँदै पुलिसले जित्यो तेस्रो स्थान

छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार दिउँसो सम्पन्न पुरुषतर्फको खेलमा विभागीय क्लब एपीएफलाई हराउँदै पुलिस क्लबले तेस्रो स्थान हाँसिल गरेको छ।
 |  शनिबार, असोज १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज १६, २०७८

काठमाडौं-  छैटौं संस्करण को एनभीए राष्ट्रिय  महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार दिउँसो सम्पन्न पुरुषतर्फको खेलमा विभागीय क्लब एपीएफलाई हराउँदै पुलिस क्लबले तेस्रो स्थान हाँसिल गरेको छ। उसले एपीएफलाई ३-० को सोझो सेटमा हराएको हो।

पहिलो सेटको अन्तिममा एपीएफको टिम केही सम्हालिन नसक्दा उसले २४-१७ हार सामना गरेको थियो। पहिलो सेटमा हार बेहोरेको एपीएफले ८-५ को अग्रता बनाए पनि पुलिसले केही समयमै १०-१४ ले आफ्नो पक्षमा अग्रता बनायो। सोही अग्रता कायम राख्दै पुलिसले दोस्र सेटमा पनि २५-१८ को जित निकाल्यो।

तेस्रो सेटमा ७-७ को बराबरी अवस्थाबाट पुलिस १२-९ पछि १८-१० ले अगि बढ्दै २५-१४ को जित हात पार्यो। यससँगै पुलिसले एपीएफलाई २५-१७, २५-१५ र ३५-१४ को सिझो सेटमा हराएको हो।

प्रकाशित: Oct 02, 2021| 12:27 शनिबार, असोज १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।