सोमबार, माघ ५, २०८२

रोय र विलियम्सनले दिलाए आईपीएलमा हैदराबादलाई दोस्रो जित

मंगलबार, असोज १२, २०७८
इन्डियन प्रिमियर लिग (आईपीएल) तालिकाको पुछारमा रहेको सनराइजर्स हैदराबादले सोमबार रातिको खेलमा राजस्थान रोयल्सलाई सात विकेटले हराएको छ।

दुई-दुई जित निकाल्दै पुलिस र गलकोट अग्रस्थानमा

सोमबार, असोज ११, २०७८
नेपाल पुलिस क्लब र गलकोट स्पोर्टस् क्लब छैटौं वाईवाई डाईनामाईट एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को दुई-दुई जित निकाल्दै अंक तालिकामा अग्रस्थानमा रहेका छन्।

एनभीए च्याम्पियनसिपमा हेल्प नेपाल, गण्डकी र गल्कोटको जित

सोमबार, असोज ११, २०७८
नेपाल भलिबल संघ (एनभीए) को दोस्रो दिनको खेलमा हेल्प नेपाल भलिबल क्लब, गण्डकी प्रदेश र गल्कोट भलिबल क्लबले जित निकालेका छन्।

टोटेनहमविरुद्ध आर्सनलको जित

टोटेनहमविरुद्ध आर्सनलको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा आर्सनलले टोटेनहमलाई हराएको छ। आर्सनलको इमिरेट्स रंगशालामा आइतबार राति सम्पन्न खेलमा टोटेनहमलाई ३–१ गोलले पराजित गरेको हो।
आईपीएलः मुम्बईविरुद्ध आरसीबीको जितमा विराट कोहलीको अर्धसतक

आईपीएलः मुम्बईविरुद्ध आरसीबीको जितमा विराट कोहलीको अर्धसतक

विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले साविक विजेता मुम्बई इन्डियन्सलाई ५४ रनले हराएको छ।
गोदावरीमा पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरीमा पुरुष भलिबल प्रतियोगिता हुने

गोदावरी नगरपालिका-३ मा गोदावरी वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।
ओमनसँग नेपालले बेहोर्‍यो ७–२ गोलको हार

ओमनसँग नेपालले बेहोर्‍यो ७–२ गोलको हार

कतारी भूमिमा नेपाली टिमले ओमनसँग ७–२ गोलको हार बेहोरेको छ। आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा ओमनले नेपाललाई हराएको हो।
ओमनसँग नेपालले बेहोर्‍यो ७–२ गोलको हार

ओमनसँग नेपालले बेहोर्‍यो ७–२ गोलको हार

कतारी भूमिमा नेपाली टिमले ओमनसँग ७–२ गोलको हार बेहोरेको छ। आइतबार राति सम्पन्न मैत्रीपूर्ण खेलमा ओमनले नेपाललाई हराएको हो।
प्रकाशित
आइतबार, असोज १०, २०७८  २०:३०

नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्छौं : शाहीद अफ्रिदी

पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहीद अफ्रिदीले नेपाल र पाकिस्तानबीच क्रिकेट कूटनीतिलाई स्थापित गर्ने बताएका छन्।

प्रकाशित
आइतबार, असोज १०, २०७८  १८:०७

साफ च्याम्पियनसिप खेल्ने नेपालको टोली घोषणा

साफ च्याम्पियनसिप खेल्‍ने नेपाली टोलीको घोषणा गरिएको छ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  १५:३८

भलिबल क्लब च्याम्पियनसिपमा एपीएफ गलकोट र आर्मीको विजयी सुरुआत

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको एनभीए क्लब भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  १५:१०

ईपीएलको पहिलो खेलमा पोखराका चार खेलाडी शून्य रनमै आउट

एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत पहिलो खेलमा पोखरा राइनोजले खराब सुरुआत गरेको छ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  १५:०३

फुल कन्ट्याक्ट करातेको खुला तौल समूहमा च्याम्पियन बनिन् सुष्मी

क्योकुसिन काइकानकी सुष्मी श्रेष्ठ तेश्रो राष्ट्रिय आईएफको खुला तौल समूह फुल कन्ट्याक्ट कराते प्रतियोगितामा च्याम्पियन बनेकी छन्।

प्रकाशित
आइतबार, असोज १०, २०७८  १३:१७

ईपीएलमा विराटनगरविरुद्ध चितवनको पहिलो जित

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्ध जित निकालेको छ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  ०९:४६

एनभीए क्लब च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीको खेलसँगै उद्घाटन

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  ०९:४०

नेपाली फुटबल टिम र ओमनको मैत्रीपूर्ण खेल आज

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओभनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। कतारमा दुई हप्ताको अभ्यासमा रहेको नेपाली टिमले ओमनसँग अभ्यास खेल खेल्न लागेको हो।

प्रकाशित
आइतबार, असोज १०, २०७८  ०७:५५

ईपीएलमा आज विराटनगरसँग चितवन र भैरहवासँग पोखरा भिड्दै

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेल साढे ९ बजे सुरु हुनेछ भने आजको दोस्रो खेल साढे १ बजे सुरु हुनेछ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  ०७:४४

ला लिगाः रियल मड्रिडको बराबरी, पुछारको टिमसँग एट्लेटिको पराजित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा पाहुना टिम भिल्लारियसँग गोलरहित बराबरी खेलेको छ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  ०७:३५

लिग वानमा पीएसजीको उडानः ८ खेलसम्म अपराजित

फ्रान्सेली फुटबलअन्तर्गत शीर्ष डिभिजनको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आठौं जित निकालेको छ।

प्रकाशित
आइतबार, असोज १०, २०७८  ०७:२३

ब्रेन्टफर्डसँग बराबरीमा रोकियो लिभरपुल, शीर्षस्थान कायमै

शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग (ईपीएल) को एक खेलमा लिभरपुलले यो सिजन बढुवा भएर आएको ब्रेन्ठटफर्डसँग बराबरी गरेको छ।