आयोजक बालकुमारी रिमिक्स क्लबका पविन लिन्थेप र सुरोज महर्जनको जोडी बालकुमारी रिमिक्स क्लब सातौँ ललितपुर जिल्लाव्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को क्वाटरफाईनलमा प्रवेश गरेका छन्।
एनभीए राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको पहिलो सेमीफाइनल खेलमा विभागीय डर्बी एपीएफलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा पुगेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी खेलमा ललितपुर प्याट्रिओट्सका सन्दुम वेराक्कोटीको ७३ रन रहयोगमा विराटनगर वारियर्सले २२७ रनको लक्ष्य पाएको छ।
एनभीए राष्ट्रिय महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज चार खेल हुँदैछन्। त्यसमध्ये दुई खेल पुरुषतर्फका हुनेछन् भने बाँकी दुई खेल महिलातर्फका हुनेछन्।
तीन भारतीय खेलाडीलाई टिममा सामेल गरेको हेल्प नेपालले बिहीबार भएको क्वाटरफाइनल खेलमा नयाँबजार सामाजिक युथ क्लबलाई २५-२०, २५-१०, २५-१७ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको हो।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बिहीबार दिउँसो सम्पन्न खेलमा राजेश पुलामी र कमल सिंह ऐरीले उत्कृष्ट फिनिसिङ गरेपछि चितवन टाइगर्सले ३ विकेटको जित निकालेको छ।