आइतबार, माघ ४, २०८२

ला लिगा : एट्लेटिको मड्रिडले बार्सिलोनलाई हरायो

आइतबार, असोज १७, २०७८
स्पेनिस शीर्ष डिभिजनको फुटबल लिग ला लिगाको साबिक विजेता एट्लेटिको मड्रिडले बार्सिलोनाविरुद्ध जित निकालेको छ।

अन्तिम समयमा लोकाटेलीको गोलले युभेन्टसलाई राहत, इन्टरको पनि जित

आइतबार, असोज १७, २०७८
इटालीयन शीर्ष डिभिजनको फुटबल लिग सिरी ए मा खराब सुरुआत गरेको युभेन्टसले जितको लय समाएको छ।

चेल्सीको जितमा वार्नरको पनि गोल, बराबरीमा रोकियो आर्सनल

आइतबार, असोज १७, २०७८
इंग्लिस प्रिमियर लिग (ईपीएल) मा उपाधि दाबेदार चेल्सीले जित निकालेको छ। प्रिमियर लिगको शनिबार रातिको खेलमा चेल्सीले साउथह्याम्टनविरुद्ध ३–१ गोलको जित निकालेको हो।

पविन र सुरोजको जोडीलाई उपाधि

पविन र सुरोजको जोडीलाई उपाधि

बालकुमारी रिमिक्स क्लबका पविन लिनथेप र सुरोज महर्जनको जोडीले पुरुष युगलतर्फ बालकुमारी रिमिक्स क्लब सातौं ललितपुर जिल्लाब्यापी ब्याडमिन्टन प्रतियोगिता २०७८ को उपाधि जितेको छ।
आईपीएल: दिल्लीसँग चार विकेटले मुम्बई पराजित

आईपीएल: दिल्लीसँग चार विकेटले मुम्बई पराजित

इन्डियन प्रिमियर लिग (आईपिएल) मा दिल्ली क्यापिटल्सले साविक विजेता मुम्बई इन्डियन्सलाई चार विकेटले पराजित गरेको छ।
छोटो अवधिका प्रतियोगिताले भलिबलमा व्यवसायिकता भित्रिँदैन : अरुणा शाही

छोटो अवधिका प्रतियोगिताले भलिबलमा व्यवसायिकता भित्रिँदैन : अरुणा शाही

नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले भलिबलको विकासका लागि लामो प्रतियोगिता गर्नुपर्ने बताएकी छन्।
आर्मीका स्पाइकर मानबहादुर भन्छन्- समर्थकको उत्साहले च्याम्पियन भयौँ

आर्मीका स्पाइकर मानबहादुर भन्छन्- समर्थकको उत्साहले च्याम्पियन भयौँ

उनले आर्मीले प्रहार गरेको स्पाइकमा गल्ती देखाएर हेल्प नेपाललाई अंक दिएका थिए। उनले अंक दिएपछि खेलमा २४–२४ को बराबरी भएको थियो।
नेपाल आर्मी बन्यो भलिबल च्याम्पियन, महिलातर्फ न्यू डायमन्ड

नेपाल आर्मी बन्यो भलिबल च्याम्पियन, महिलातर्फ न्यू डायमन्ड

विभागीय टोली त्रिभुवन आर्मी क्लबले एनभीए क्लब भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ। टिपटप हेल्प नेपाललाई ३–१ सेटको नतिजामा पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो।
प्रकाशित
शनिबार, असोज १६, २०७८  १७:१६

आर्मीका समर्थकले बोतल प्रहार गरेपछि एनभिए क्लब च्याम्पियनसिपको खेल प्रभावित

जारी एनभिए क्लब च्याम्पियनसिप अन्तर्गत टिपटक हेल्प नेपाल र नेपाल आर्मीबीचको फाइनलमा दर्शकले बोतल प्रहार गरेका छन्।

प्रकाशित
शनिबार, असोज १६, २०७८  १५:४०

एपीएफसँग यसरी बदला लियो न्यु डायमन्डले [तस्बिरहरू]

डायमन्डले गत वैशाखमा सिन्धुपाल्चोकमा भएको भोटेकोसी गाउँपालिका अध्यक्ष कपमा बेहोरेको हारको बदला लिएको छ। न्यु डायमन्डको सिजनको यो पहिलो उपाधि हो।

प्रकाशित
शनिबार, असोज १६, २०७८  १५:२०

एनभीए क्लब च्याम्पियनसिपमा महिलातर्फको उपाधि न्यु- डायमन्डलाई

छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार सम्पन्न फाइनल खेलमा न्यु डायमन्डले जित निकालेको छ।

प्रकाशित
शनिबार, असोज १६, २०७८  १२:२७

भलिबल च्याम्पियनसिप : एपीएफलाई हराउँदै पुलिसले जित्यो तेस्रो स्थान

छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार दिउँसो सम्पन्न पुरुषतर्फको खेलमा विभागीय क्लब एपीएफलाई हराउँदै पुलिस क्लबले तेस्रो स्थान हाँसिल गरेको छ।

प्रकाशित
शनिबार, असोज १६, २०७८  ११:५५

पुलिसलाई सोझो सेटमा हराउँदै आर्मी तेस्रो

छैटौं संस्करण को एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत शनिबार बिहान तेस्रो स्थानको लागि सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले जित निकालेको छ।

प्रकाशित
शनिबार, असोज १६, २०७८  ०८:३४

निकट प्रतिद्वन्द्वी एपिएफ र डायमन्डबीच शनिबार पुनः उपाधि भिडन्त

विभागीय टोली एपिएफ क्लब र होङ्गवान्जी न्यू डायमन्ड क्लब एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिप २०७८ को उपाधिका लागि पुनः भिड्ने भएका छन्।

प्रकाशित
शनिबार, असोज १६, २०७८  ०८:०६

बुटवलमा पुरुष भलिबल प्रतियोगिता सुरु

खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशील लाफा समूहको आयोजनामा बि लेभल पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ।

प्रकाशित
शनिबार, असोज १६, २०७८  ०७:११

आईपीएलमा पञ्जाब किंगसको अर्को जित

इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किंसले अर्को जित निकालेको छ। दुवई अन्तर्राष्ट्रिय रंगशालामा शुक्रबार राति सम्पन्न खेलमा पञ्जाबले कोलकत्ता नाइट राइडर्सलाई ५ विकेटले हराएको हो।

प्रकाशित
शनिबार, असोज १६, २०७८  ०६:५९

हामीले माल्दिभ्सविरुद्ध राम्रो खेल्यौं : प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले आयोजक माल्दिभ्सविरुद्ध निकै राम्रो प्रदर्शन गरेको बताएका छन्।

प्रकाशित
शुक्रबार, असोज १५, २०७८  २३:४४

मनीषको सानदार गोलमा नेपालको ऐतिहासिक जित

मनीष डाँगीको गोलमा नेपालले साफ च्याम्पियनसिपअन्तर्गत माल्दिभ्सविरुद्ध जित निकालेको छ।

प्रकाशित
शुक्रबार, असोज १५, २०७८  २०:१७

साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकाविरुद्ध बंगलादेशको जित

साफ च्याम्पिनयनसिप २०२१ को पहिलो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले हराउँदै प्रतिायेगिताको सुखद सुरुआत गरेको छ।

प्रकाशित
शुक्रबार, असोज १५, २०७८  २०:०३

ईपीएलमा ललितपुर र चितवनको जित

इभरेस्ट प्रिमियर लिग (ईपीएल)मा अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य पस्किएको ललितपुर प्याट्रिओट्सले विराटनगर वारियर्सविरुद्ध ३७ रनको जित निकालेको छ।