सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • आईपीएल फाइनल : कोलकाताविरुद्ध ब्याटिङमा उत्रियो चेन्नई सुपर किंग्स

आईपीएल फाइनल : कोलकाताविरुद्ध ब्याटिङमा उत्रियो चेन्नई सुपर किंग्स

इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल सुरु भएको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काठमाडौं– इन्डियन प्रिमियर लिग आईपीएलको फाइनल सुरु भएको छ। यूएईमा भइरहको खेलमा उपाधिका लागि कोलकत्ता नाइट राइडर्स र चेन्नई सुपर किंग्सले प्रतिस्पर्धा गर्दैछन्। दुबई अन्तर्राष्ट्रिय रंगशालामा कोलकत्ता नाइट राइडर्सले टस जितेर फिल्डिङ रोजेको छ। सुरुआती ब्याटिङका लागि चेन्नई निस्किएको छ।

चेन्नईले तीन पटक आईपीएलको उपाधि जितेको छ भने कोलकाताले एक पटक उपाधि जितेको छ। साविक विजेता मुम्बई इन्डियन्स भने समूह चरणबाटै बाहिरिएको थियो।

प्रकाशित: Oct 15, 2021| 20:10 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।