आइतबार, माघ ४, २०८२

दक्षिण एसियाको फुटबलमा चित्त बुझाउँदैनन् युरोपेली प्रशिक्षक

शुक्रबार, असोज २२, २०७८
जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा इन्डियाले कमजोर मानिएको श्रीलंकको टिमसँग गोलरहित बराबरी खेल्यो। इन्डियाले खेलको लगभग ७५ प्रतिशत समय बलमा नियन्त्रण राखे पनि उसले गोल गर्न सकेन।

बंगलादेशविरुद्ध आयोजक माल्दिभ्सको सहज जित

शुक्रबार, असोज २२, २०७८
माल्दिभ्समा जारी साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार रातिको खेलमा घरेलु टिमले बंगलादेशविरुद्ध २–० गोलको सहज जित निकालेको छ।

श्रीलंकासँग बराबरीमै रोकियो भारत

बिहीबार, असोज २१, २०७८
दक्षिण एसियाकै सर्वाधिक प्रतिष्ठित फुटबल प्रतियोगिता साफ च्याम्पियनसिपमा भारत पुनः बराबरीमै रोकिएको छ।

भैरहवालाई हराएर पोखरा राइनोज ईपीएलको फाइनलमा

भैरहवालाई हराएर पोखरा राइनोज ईपीएलको फाइनलमा

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत बिहीबार भएको दोस्रो क्वालिफायर खेल पोखराले जितेको छ।
गलाकमा भोला च्याम्पियन

गलाकमा भोला च्याम्पियन

गलाक मुवाँथाइ क्लबका भोलाकुमार राई प्रथम गलाक मुवाँथाई फाइटको पुरुष ६० केजीमा बुधबार च्याम्पियन बनेका छन्।
दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल बक्सिङ प्रतियोगिता कात्तिक २९ देखि

दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता आगामी कात्तिक २९ देखि मंसीर ३ गतेसम्म हुने भएको छ।
ईपीएलबाट बाहिरियो काठमाडौं किंग्स इलेवेन

ईपीएलबाट बाहिरियो काठमाडौं किंग्स इलेवेन

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल)बाट काठमाडौं किंग्स इलेवेन बाहिरिएको छ।
राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्वासडर

राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल स्वस्तिश्री गुरुकुलको ब्रान्ड एम्वासडर

नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान अनिल गुरुङ स्वस्तिश्री गुरुकुल स्कुलको ब्रान्ड एम्वासडर बनेका छन्।
प्रकाशित
बुधबार, असोज २०, २०७८  १४:०६

पोखरा राइनोजलाई हराउँदै चितवन टाइगर्स ईपीएलको फाइनलमा

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) लिगको पहिलो क्वालिफायरमा जित पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन टाइगर फाइनलमा पुगेको छ।

प्रकाशित
बुधबार, असोज २०, २०७८  ०८:०६

आईपीएलमा लिग चरणका खेल आज सकिँदै

इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज लिग चरणको अन्तिम खेल हुँदैछ।

प्रकाशित
बुधबार, असोज २०, २०७८  ०७:५८

राजस्थान रोयल्सविरुद्ध मुम्बई इन्डियन्सको जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा मंगलबार राति सम्पन्न खेलमा मुम्बई इन्डियन्सले जित निकालेको छ। यूएईको सारजाह रंगशालामा सम्पन्न खेलमा ९१ रनको लक्ष्य पछ्याएको मुम्बईले ८ विकेटको जित निकालेको हो।

प्रकाशित
बुधबार, असोज २०, २०७८  ०७:४५

ईपीएलमा क्‍वालिफायर र इलिमिनेटरको महत्वपूर्ण खेल आज

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार दुई खेल हुँदैछन्। बुधबारका दुवै खेल प्ले अफका हुन्।

प्रकाशित
बुधबार, असोज २०, २०७८  ०७:३४

आर्मीले फुटबल एकेडेमीको सुरूआत गर्दै

त्रिभुवन आर्मी फुटबल क्लब, अखिल नेपाल फुटबल संघ (एन्फा) र सैनिक आवसिय महाविद्यालयले संयुक्त रुपमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन्।

प्रकाशित
मंगलबार, असोज १९, २०७८  १५:०६

ईपीएलमा काठमाडौं : प्रतिकूल मौसमले हरायो–जितायो

लगातारको स्थगनले काठमाडौंका खेलाडी निकै आजित भएका देखिन्छ। तेस्रो पटक खेल स्थगित भएपछि काठमाडौंका कप्तान सन्दीपले मैदानमा आफूलाई नियन्त्रणमा राख्न सकिरहेका थिएनन्।

प्रकाशित
मंगलबार, असोज १९, २०७८  १३:०८

अंक बाँडेपछि भैरहवा र काठमाडौं दुवैलाई फाइदा

ललितपुर प्याट्रिओट्सलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएर काठमाडौं किंग्स इलेवेन एभरेस्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ।

प्रकाशित
मंगलबार, असोज १९, २०७८  ०८:५०

खेलाडी र क्लबलाई लाद्‍ने भलिबल च्याम्पियनसिप : न अभ्यास समय, न ‘रेस्ट डे’

नेपालमा वर्षमा एक हप्ता मात्र यस्तो ठूलो प्रतियोगिता हुने हुँदा अन्तर्राष्ट्रिय खेलाडी पनि चोट बिर्सिएर खेल्न बाध्य छन्। चोट सम्हाल्न लाग्ने हो भने क्लब र दर्शकले नै बिर्सने स्थिति छ।...

प्रकाशित
मंगलबार, असोज १९, २०७८  ०८:०३

साफ च्याम्पियनसिपमा नेपालको फाइनल पुग्ने सम्भावना बढ्यो : अल्मुताइरी

नेपाली फुटबल टोलीका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले अब साफ च्याम्पियनसिपमा नेपालको फाइनलमा पुग्ने सम्भावना बलियो रहेका बताएका छन्।

प्रकाशित
सोमबार, असोज १८, २०७८  २३:३९

साफ फुटबलमा श्रीलंकालाई ३–२ ले हराउँदै नेपाल शीर्ष स्थानमा

साफ फुटबल च्याम्पियनसिपअन्तर्गत माल्दिभ्समा जारी खेलमा नेपालले श्रीलंकालाई ३–२ गोलले हराएको छ।

प्रकाशित
सोमबार, असोज १८, २०७८  २२:४६

श्रीलंकाविरुद्ध सुमन लामाले गरे एक गोल

नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपअन्तर्गत सोमबार भएको खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध १–० को अग्रता लिएको छ।

प्रकाशित
सोमबार, असोज १८, २०७८  २१:१२

यस्तो छ श्रीलंकाविरुद्ध नेपालको प्लेइङ् सेट

नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालको प्लेइङ ११ सार्वजनिक गरेका छन्।