सोमबार, असार २२, २०८३

भनिसियसको दोहोरो गोलमा रियल मड्रिडको सानदार जित

युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ।
 |  बुधबार, कात्तिक ३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक ३, २०७८

काठमाडौं- युरोपियन च्याम्पियन्स लिगमा स्पेनिस क्लब रियल मड्रिडले सानदार जित निकालेको छ। शख्तर डोनेटेस्को मैदानमा भएको खेलमा लियलले घरेलु टिमविरुद्ध ५–० गोलको सानदार जित निकालेको हो।

रियल मड्रिडको जितका लागि सेरिय क्रिस्टोव, भिनिसियस जुनियर, रोड्रिगो र करिम बेञ्जिमाले गोल गरे।

खेलको पहिलो हाफमा शख्तले आत्मघाति गोल गरेरपछि रियलले अग्रता बनाएको थियो। जहाँ क्रिस्तोभले आफ्नै पोस्टमा गोल गरेका थिए।

त्यो गोलसँगै पहिलो हाफमा एक गोलले अघि रहेको रियलले दोस्रो हाफमा चार गोल थप्यो। भिनिसियसले दुई गोल गरे भने रोड्रिगो र बेञ्जिमाले १,१ गोल गरे। यो जितसँगै रियल मड्रिडले तीन खेलबाट ६ अंक बनाएको छ।

ऊ अघिलो खेलमा शेरिफसँग पराजित भएको थियो। सोहि समूहको अर्को खेलमा इन्टर मिलानले शेरिफलाई ३–१ गोलले हराएको छ।

प्रकाशित: Oct 20, 2021| 07:30 बुधबार, कात्तिक ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।